मंगलबजारमा खोकनाको ऐतिहासिक रुद्रायणीदेवीको १२ वर्षे नाच प्रदर्शन

ललितपुर – ललितपुरको खोकनाको ऐतिहासिक रुद्रायणीदेवीको १२ वर्षे नाच पाटनको मंगलबजार शुरु भएको छ । १२ वर्षे नाच उपत्यकाका विभिन्न क्षेत्रमा देखाउनुपर्ने परम्परा अनुसार पाटनको मंगलबजारमा रहेको भीमसेन मन्दिर अगाडिको डबलीमा हिजोदेखि नाचको प्रदर्शन सुरु भएको हो । हिजो बेलुकी…

ललितपुरमा जर्मन नागरिक मृत फेला

ललितपुर – ललितपुरमा जर्मन नागरिक मृत फेला परेकी छन्। ललितपुर महानगरपालिका वडा नम्बर १६ स्थित ग्रिन तारा हेरिटेज अपार्टमेन्टको तेस्रो तलामा बस्दै आएकी जर्मन नागरिक मृत फेला परेकी हुन्। उनी अन्दाजी ४४ देखि ५५ वर्षकी एडिलहेड स्चेनेको रहेको जिल्ला प्रहरी…

गुड्दागुड्दैको बस बानेश्वरमा भासियो

काठमाडौँ – नयाँ बानेश्वर सडक खण्डमा गुड्दा गुड्दैको बस सडकमा भासिएको छ । कोटेश्वरबाट रत्नपार्क जाँदै गरेको बा ३ ख ३७६२ नम्बरको बस सडकमा भासिएको ट्राफिक प्रहरीले जनाएको छ । सर्भिस लेनतर्फको सडक भासिएपछि टायर सडकमै भासिएको थियो । इन्द्रेणी फुडल्याण्ड…

पाटनमा देखाइएको रूद्रायणी देवीको १२ वर्षे नाच (तस्वीरहरू)

ललितपुर – ललितपुरको खोकनाको ऐतिहासिक रुद्रायणीदेवीको १२ वर्षे नाचको क्रममा उपत्यकाका विभिन्न क्षेत्रमा देखाउनु पर्ने परम्परा अनुसार पाटनमा यो नाचको प्रदर्शन गरिएको छ। विहिबार देवगणहरु खोकनाबाट दोबु, नखु, चक्रपथ हुँदै मंगलबजारको मूलचोकमा नाच देखाउनका लागि पुगेका थिए। महालक्ष्मीस्थानको महालक्ष्मी मन्दिरमा…

ऐतिहासिक सपनविनायक गणेश मूर्तिको जिर्णाेद्वार तथा प्राणप्रतिस्थापन

काठमाडौं – टाेखाको ऐतिहासिक सपनतीर्थ (सपनविनायक गणेश) मूर्तिको जिर्णाेद्वार तथा प्राणप्रतिस्थापन गरिएको छ । ऐतिहासिक सपनतीर्थ (सपनविनायक गणेश) मूर्तिको जिर्णाेद्वार तथा प्राणप्रतिस्थापन बुधबार गरिएको हो।   सपनतिर्थ मन्दिरमा धार्मिक विधि र परम्पराअनुसार पूजाअर्चना गरी  सपनतिर्थ द्यः छेंका परिवारको आयोजनामा भएको…

काठमाण्डौ लगनमा पचली भैरवको खड्गसिद्धी नाच

काठमाडौं – काठमाडौंको पचली भैरवको खड्गसिद्धी नाच लगनमा शुरू भएको छ । हिजो बेलुकीदेखि लगनमा सुरु भएको तान्त्रिक नाच आज दिनभर चल्नेछ । लगनमा १२ वर्षपछि यो नाच देखाइएको हो । ऐतिहासिक पहिचान बोकेको पचली भैरवको १२ वर्षे खड्ग सिद्धी…

खोकनाको ऐतिहासिक रुद्रायणीदेवीको १२ वर्षे नाच पाटनमा प्रदर्शन

ललितपुर – ललितपुरको खोकनाको ऐतिहासिक रुद्रायणीदेवीको १२ वर्षे नाचको क्रममा उपत्यकाका विभिन्न क्षेत्रमा देखाउनु पर्ने परम्परा अनुसार पाटनमा यो नाचको प्रदर्शन सुरु भएको छ। हिजो देवगणहरु खोकनाबाट दोबु, नखु, चक्रपथ हुँदै मंगलबजारको मूलचोकमा नाच देखाउनका लागि पुगेका थिए। महालक्ष्मीस्थानको महालक्ष्मी…

नवदुर्गा गणको नाच औपचारिक रुपमा भक्तपुर नगरमा सुरु

भक्तपुर – आठ महिना लामो भक्तपुरको नवदुर्गा गणको नाच आज मंगलबारदेखि औपचारिक रुपमा भक्तपुर नगरमा सुरु भएको छ । भक्तपुर नगरपालिका ९ सूर्यमढीबाट नाच सुरु भएको हो ।  काठमाडौं उपत्यकालगायतका उपत्यकाबाहिरका विभिन्न स्थानमा प्रदर्शन हुने नाच आगामी साउन महिनाको भलभल…

भक्तपुरमा आज सम्यक महादान पर्व

भक्तपुर  – आज भक्तपुरमा सम्यक महादान पर्व हुँदैछ। प्रत्येक वर्ष माघ १ गते संक्रान्तिका दिन भक्तपुर नगरपालिका वडा नं. १ मा अवस्थित जयकीर्ति महाविहार (थथुबही) परिसर भुइख्यमा  बौद्ध परम्परा अनुसार सम्यक महादान पर्व हुने गर्दछ। प्रत्येक वर्ष सम्यक संघ भोजनदान…

टोखामा चाकु दिवस मनाइँदै

काठमाण्डौ – ऐतिहासिक, सांस्कृतिक र धार्मिक महत्व बोकेको टोखामा ‘चाकु दिवस’ मनाइने भएको छ । नेवाः गुठी टोखाको आयोजनामा आउँदो माघेसङ्क्रान्तिका दिन सोमवार चाकु दिवस तथा बृहत् सांस्कृतिक तथा सम्मान कार्यक्रम गर्न लागिएको हो । नेवाः गुठी टोखाले टोखाको ऐतिहासिक…