काठमाण्डाै – सरकारले यस वर्ष संविधान दिवसको अवसरमा विभूषण वितरण नगर्ने भएको छ । आज शुक्रवार बसेको मन्त्रिपरिषद् बैठकले राष्ट्रपतिबाट प्रदान गर्दै आएको विभूषण वितरण कार्यलाई मर्यादित एवम् थप व्यवस्थित बनाउन कार्यदल गठन गर्ने निर्णयसहित विभूषण वितरण कार्य स्थगित गरेको सरकारकी प्रवक्ता एवम् सञ्चार…
