ट्विटरको लोगो परिवर्तन, चराकाे ठाउँमा कुकुर चैत्र,२०७९ न्युजनेपा डेस्कअन्तराष्ट्रिय, ताजाखबर सामाजिक सञ्जाल ट्विटरको लोगो परिवर्तन भएको छ । यस अघि नीलो चरो रहेकोमा अहिले कुकुर राखिएको छ । ट्विटर खरिद गरी स्वामित्व लिएका एलन मस्कले ट्विटरको लोगोबाट नीलो चरोलाई हटाएर एक कुकुरलाई राखेका न्युयोर्क टाइम्सले जनाएको छ । गएको अक्टोबरमा…