विश्व स्वास्थ्य सङ्गठन (डब्ल्यूएचओ) ले काेभिड–१९ (काेराेना भाइरस) ‘विश्वव्यापी स्वास्थ्य सङ्कटकाल’ समाप्त भएकाे घाेषणा गरेकाे छ ।चीनको वुहानबाट फैलिएको कोरोना भाइरसको सङ्क्रमण विश्वका विभिन्न देशमा फैलिएपछि डब्ल्यूएचओले तीन वर्षअघि ‘स्वास्थ्य सङ्कटकाल’ घोषणा गरेको थियाे । याे घाेषणाले महामारी नियन्त्रण गर्ने दिशामा…
