काठमाडौं – सरकारले आउँदाे आर्थिक वर्ष २०८०/८१ काे नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ । आज शुक्रवार राष्ट्रपति रामचन्द्र पौडेलले सङ्घीय संसद्को संयुक्त बैठकलाई सम्बाेधन गर्दै सरकारको आउँदाे आर्थिक वर्षकाे नीति तथा कार्यक्रम प्रस्तुत गर्नुभएकाे हाे । देशको अर्थतन्त्र सुधारलाई केन्द्रमा…
