आजबाट बजेट अधिवेशन

काठमाडौं – आजबाट बजेट अधिवेशन सुरु हुने भएको छ । जसअनुसार संघीय संसद् अन्तर्गतका दुवै सदनका बैठक आज आइतबार देखी सुरु हुँदैछ ।  पुष्पकमल दाहाल प्रचण्डको मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले दुवै सदनको बैठक आजका लागि आव्हान गर्नु भएको हो ।  प्रतिनिधिसभा…

बनेपामा चण्डेश्वरी जात्रा

काभ्रेपलाञ्चोकको बनेपाका स्थानीयवासीहरुले हर्षोउल्लासकासाथ मनाउने ‘चण्डेश्वरी जात्रा’ सुरु भएको छ । हरेक वर्ष चण्डि पूर्णिमा अर्थात् बुद्ध जयन्तीको अवसरमा बनेपावासीले चण्डेश्वरी जात्रालाई ठूलो महत्वका साथ मनाउने गर्दछन् । करिब छ सय वर्ष पहिले राजा आनन्द देवको पालामा चण्डेश्वरी जात्रा सुरु…

राजा चार्ल्स तृतीयको राज्याभिषेक आज

बेलायतमा आज राजा चार्ल्स तृतीयको राज्याभिषेक हुँदैछ । पछिल्लो ७० वर्षमा बेलायतमा यो पहिलो राज्याभिषेक हुनेछ । कार्यक्रमको तयारी अन्तिम चरणमा पुगेको छ । राजा चार्ल्स र रानी कन्सोर्टले वेस्टमिन्स्टर एबेमा आफ्नो शाही भ्रमणको लागि तयारी गर्नुहुनेछ। वर्षाको सम्भावना भए…

corona

कोभिड विश्वव्यापी स्वास्थ्य आपत्काल समाप्त भएको डब्लूएचओको घोषणा

विश्व स्वास्थ्य सङ्गठन (डब्ल्यूएचओ) ले काेभिड–१९ (काेराेना भाइरस) ‘विश्वव्यापी स्वास्थ्य सङ्कटकाल’ समाप्त भएकाे घाेषणा गरेकाे छ ।चीनको वुहानबाट फैलिएको कोरोना भाइरसको सङ्क्रमण विश्वका विभिन्न देशमा फैलिएपछि डब्ल्यूएचओले तीन वर्षअघि ‘स्वास्थ्य सङ्कटकाल’ घोषणा गरेको थियाे । याे घाेषणाले महामारी नियन्त्रण गर्ने दिशामा…

सरकारमा नजाने रास्वपाको निर्णय, समर्थन फिर्ता

काठमाडौं –  राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले सरकारमा नजाने निर्णय गरेको छ ।  यस्तै हाल प्रचण्ड नेतृत्वको सरकारलाई दिँदै आएको समर्थन पनि फिर्ता लिने रास्वपाले निर्णय गरेको छ । शुक्रबार पार्टी कार्यालय बसुन्धरामा बसेको केन्द्रीय समिति बैठकले पार्टी सरकारमा सहभागी नहुने र…

ज्यापु सांस्कृतिक विकास कोषया न्हू भवनया जग स्वन

येँ – ज्यापु संस्कृति विकास कोषया छेँया जग स्वनेज्या जूगु दु । स्वांयाः पुन्हिया लसता लाकाः कोषया छेँया जग स्वनेज्या येँया यतखा त्वालय् च्वंगु हँय्‌पुननिइ सुक्रबार जूगु खः । जग स्वनेज्याया झ्वलय् नुगःखँ तयादिसें पुलांम्ह उपप्रधानमन्त्री लिसें संघीय सांसद प्रकाशमान…

मातृभाषी पत्रकारितालाई यथोचित सहयोग गर्न सरकारसँग माग

काठमाडौं – बहुभाषिक पत्रकारको संरक्षण र दक्षता बृद्धिका लागि मातृभाषाका पत्रकारितालाई यथोचित सहयोग गर्न मातृभाषी पत्रकारले सरकारसँग आग्रह गरेका छन् । नेपालभाषाका पहिलो पत्रकार धर्मादित्य धर्माचार्य (जगतमान वैद्य)को १२१औं जन्मजयन्ती तथा ८ मातृभाषा पत्रकारीता दिवसका अवसरमा नेवाः पत्रकार राष्ट्रिय दबूले बिहीबार…

आज लाग्ने चन्द्रग्रहण नेपालबाट नदेखिने

काठमाडौं – वैशाख शुक्लपक्षको पूर्णिमाका दिन आज लाग्ने चन्द्रग्रहण नेपालबाट नदेखिने नेपाल पञ्चाङ्ग निर्णायक समितिले जनाएको छ । समितिका अनुसार चन्द्रग्रहणको छायाँ नेपालबाट नदेखिने भएकाले बार्नु पर्दैन । नेपाली आकाशमा चन्द्रोदय हुनुअघि नै मोक्ष हुने भएकाले सघन छायाँ अर्थात पृथ्वीको छायाँको…

रातो मन्छिन्द्रनाथको रथजात्राः आज बेलुकी पंचबली पुजा, पर्सि नरीवल खसाल्ने जात्रा

ललितपुर – रातो मन्छिन्द्रनाथको रथजात्राको क्रममा आज बेलुकी पंचबली पुजा हुँदैछ। हरेक वर्ष रातो मन्छिन्द्रनाथको रथलाई लगनखेलमा पुर्‍याइएपछि महाबली पुजा गरिन्छ। हिजो रथलाई तानेर लगनखेलमा रहेको मच्छिन्द्रनाथको आमाको मन्दिरमा परिक्रमा गराइएको हो। रथलाई आज र भोली लगनखेलमा राखिन्छ । आज…