१६ वर्षमुनिको इस्ट जोन कपको उपाधि नेपाललाई

काठमाडौँ-नेपालले एसीसी १६ वर्षमुनिको इस्ट जोन कप क्रिकेटको उपाधि जितेको छ । फाइनलमा घरेलु टोली मलेसियालाई २ सय २१ रनले हराउँदै नेपाल च्याम्पियन बनेको हो । नेपाल तेस्रो पटक १६ वर्षमुनिको इस्ट जोन कपको उपाधि जित्न सफल भयो । फाइनल…

हनुमानढोका परिसरभित्र गाडी निषेध

काठमाडौँ- काठमाडौँ महानगरपालिकाले हनुमानढोका परिसरभित्र गाडी निषेध गरेको छ । सम्पदाको मौलिकता जोगाउन महानगरपालिकाले यो निर्णय गरेको हो ।  महानगरका मेयर बालेन्द्र शाहले यहाँको चिनारी नै प्राचीन सम्पदा भएकाले तिनको मौलिकता जोगाउन आवश्यक भएको बताउनुभयो । ‘विश्वलाई गौरवसाथ देखाउन सक्ने,…

एसइईको नतिजा पुरानै व्यवस्थाअनुसार सार्वजनिक गर्ने निर्णय

काठमाडौँ – राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षा (एसइई) २०७९ को नतिजा गत वर्षको व्यवस्थाअनुसार नै सार्वजनिक गर्ने निर्णय गरेको छ । हिजो बसेको बोर्डको बैठकले यसअघिकै व्यवस्थाअनुसार नतिजा सार्वजनिक गर्ने निर्णय गरेको बोर्डका अध्यक्ष डा महाश्रम शर्माले जानकारी दिनु…

डिजल, पेट्रोल, मट्टीतेल र हवाई इन्धनको मूल्य घट्यो

काठमाडौँ-  नेपाल आयल निमगले पेट्रोलियम पदार्थको मूल्य घटाएको छ । निगम सञ्चालक समितिले आज सोमवार राति १२ बजेदेखि लागू हुने गरी डिजल, पेट्रोल र मट्टीतेल तथा हवाई इन्धनको मूल्य घटाएको हो । देशको भौगोलिक क्षेत्रलाई तीन वर्गमा विभाजन गरी मूल्य…