नेवाः अर्गनाजेसन अफ अमेरिकाका निवर्तमान अध्यक्ष यज्ञमान शाक्यलाई मातृशोक

काठमाण्डाै –  नेवाः अर्गनाजेसन अफ अमेरिकाका निवर्तमान अध्यक्ष, वरिष्ठ कलाकार, कोरियोग्राफर तथा वर्ल्ड नेवाः अर्गनाइजेसनका कल्चरल एम्वेसेडर यज्ञमान शाक्यलाई मातृशोक परेको छ । उहाँकी आमा ज्ञानीमाया शाक्यको ९७ वर्षको उमेरमा निधन भएको हो। ज्ञानीमायाको मगंलबार ललितपुर हखामा रहेको आफनै घरमा…

त्यो १२ सेकेन्ड

त्यो १२ सेकेन्ड                                                 डा. सुशील ताम्राकार   कोरोना कालको लकडाउनले मान्छेमा त्रास  र कष्टकर जीवन दिए पनि एउटा महत्वपूर्ण उपहार पनि दिएको मान्नु नै पर्दछ। त्यो हो दशकौं गुमनाम भएका साथीहरु सम्पर्कमा भर्च्युल भए पनि आउनु । स्कुलको बिदाइ…

लुम्बिनी प्रदेशभर अब आँखाकाे नानी प्रत्याराेपण निःशुल्क

दाङ – लुम्बिनी प्रदेशकाे स्वास्थ्य मन्त्रालयले प्रदेशभर ‘कर्निया’ अर्थात् आँखाको नानी प्रत्यारोपण निःशुल्क गर्ने भएको छ। चालु आर्थिक वर्ष २०८०/८१ को बजेटमा आँखाको नानी प्रत्यारोपण निःशुल्क गर्ने व्यवस्था मिलाइएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । यो कार्यक्रम लागू गर्नेमा सात वटा प्रदेशमध्ये…

लामखुट्टे नियन्त्रणमा ध्यान नदिए डेङ्गीको सङ्क्रमण थप फैलिने चेतावनी

काठमाण्डौ – लामखुट्टे नियन्त्रणमा ध्यान नदिए डेङ्गीको सङ्क्रमण थप फैलिने विज्ञले चेतावनी दिएका छन् । गर्मीसँगै पानी परिरहेकाले लामखुट्टेको वृद्धि विकास भइरहेको छ । यस्तो अवस्थामा लामखुट्टेको बासस्थान नष्ट गर्न नसके सङ्क्रमण थप फैलिने इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले जनाएको छ…

प्रधानमन्त्री प्रचण्ड र बङ्लादेशका समकक्षी शेख हसिनाबीच भेट

काठमाण्डाै – प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड इटलीमा भेटवार्ता र छलफलमा व्यस्त हुनुभएको छ । प्रचण्ड र बङ्लादेशका प्रधानमन्त्री शेख हसिनाबीच द्विपक्षीय हित र चासोका बारेमा छलफल भएको छ । उहाँहरुबीच राष्ट्रसङ्घीय खाद्य तथा कृषि सङ्गठनको मुख्यालयमा गएराति भेटवार्ता भएको हो । भेटमा…

विश्व खाद्य कार्यक्रमको नक्कली कार्यालय नै खडा गरेर ठगी, दुईजना पक्राउ

काठमाण्डौ – कृषि मन्त्रालय अन्तर्गतको ‘विश्व खाद्य कार्यक्रम’ को नक्कली कार्यालय खोलेर ठगेको आरोपमा प्रहरीले दुईजनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा जयराम केसी भनेर चिनिने घनश्याम कटुवाल र लिला भोलन छन् । कटुवाल सिन्धुपाल्चोकको मेलम्ची नगरपालिका–९ का स्थानीय हुन्…

ट्विटरकाे लाेगाे परिवर्तन, निलाे चराकाे ठाउँमा अब ‘एक्स’

माइक्रोब्लगिङ साइट ट्विटरले आफ्नो लोगो फेरेको छ। सोमबार दिउँसो ट्विटरले आफ्नो लोगोमा रहेको निलो चरोलाई हटाएर अंग्रेजी अक्षर एक्स राखेको छ। ट्विटरका मालिक एलन मस्कले यसअघि नै ट्विटरको लोगोबाट निलो चरो हटाउने बताएका थिए। ट्विटरको कार्यालयमा पनि एक्सको संकेत राखिएको तस्बिर मस्कले…

भारतमा हुने अन्तर्राष्ट्रिय नृत्य, संगीत प्रतियोगितामा सुदर्शन राजोपाध्याय् विशेष अतिथिको रुपमा आमन्त्रित

काठमाण्डौ – नेपालका ख्याती प्राप्त सरोदवादक पं. सुदर्शन राजोपाध्याय्लाई भारतको बनारस हिन्दु विश्वविद्यालयमा हुने कार्यक्रममा आयोजक संस्थाले विशेष अतिथिको रुपमा आमन्त्रित गरेको छ। ताथै डान्स एकेडेमीको  आयोजनामा बनारस हिन्दु विश्वविद्यालयमा जुलाई २९ र ३० मा काशीधाम अन्तर्राष्ट्रिय नृत्य, संगीत प्रतियोगिता…