गलेश्वर धामलाई विश्व सम्पदा सूचीमा राख्न पहल

म्याग्दी- म्याग्दीको प्रसिद्ध धार्मिकस्थल गलेश्वर धामलाई विश्व सम्पदा सूचीमा राख्न म्याग्दीको बेनी नगरपालिकाले आवश्यक पहल सुरु गरेको छ । बेनी् ९ स्थित गलेश्वर धाम स्कन्द पुराण, हिमालय पर्वत, भगवान् शिव र पार्वतीका साथै स्वयं उत्पन्न विशाल ज्योर्तिलिङ्गको महिमा र यिनै विषयसँग…

स्वयम्भूको गजुर जीर्णोद्धार सुरू

काठमाडौं – विश्वसम्पदा सूचीमा सूचीकृत स्वयम्भूनाथ चैत्यको जीर्णोद्धार सुरू गरिएको छ। हावाहुरीका कारण गत फागुनमा चैत्यको गजुर झरेपछि यसको जीर्णोद्धार सुरू गरिएको हो। पुरातत्व विभाग, स्वयम्भू व्यवस्थापन तथा संरक्षण महासमिति र काठमाडौं महानगरपालिकाको प्राविधिक टोलीले विस्तृत अध्ययन गरेको थियो। काठमाडौं–१५ मा पर्ने उक्त…

आज संसद दिवस

काठमाडौँ- आज असार १६ गते नेपालमा संसद दिवस मनाइँदैछ। हरेक वर्ष संसदको पहिलो बैठक बसेको दिनको सम्झनामा संसद दिवस मनाउने गरिन्छ। नेपालमा आज विभिन्न कार्यक्रम गरेर संसद दिवस मनाइँदैछ।  नेपालले २०१६ साल असार १६ गते संसदको पहिलो बैठक बसेको सम्झनामा…