दशै तिहारको अवसरमा हरिसिद्धिमा ब्याडमिन्टन प्रतियोगिता

ललितपुर – ललितपुर महानगरपालिका वडा नं. २९ हरिसिद्धिको सहयोगमा हरिसिद्धि तःफा खल ब्याडमिन्टन क्लबको आयोजनामा आन्तरिक मेन्स डबल ब्याडमिन्टन प्रतियोगिता भएको छ। दशै तिहारको अवसरमा भएको प्रतियोगिता गएको ९ गते शनिवार एक कार्यक्रमका विच समापन गरिएको थियो । क्लबका अध्यक्ष…

सुनको भाउले नयाँ रेकर्ड राख्ने क्रम जारी

काठमाण्डाै – सुनको मूल्यले फेरि नयाँ रेकर्ड कायम गरेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार छापावाल सुन प्रतितोला एक लाख १७ हजार ७०० रुपैयाँ र तेजाबी सुन एक लाख १७ हजार १५० रुपैयाँमा कारोबार भइरहेको छ। सोमबार छापावाल सुन प्रतितोला…

निर्वाचन व्यवस्थापनसम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलन काठमाण्डाैमा हुने

काठमाण्डाै – एसियाका निर्वाचन व्यवस्थापनसम्बन्धी निकाय र संस्थाका उच्चस्तरीय प्रतिनिधिको सहभागितामा यही मङ्सिर २० र २१ गते काठमाण्डाैमा दुई दिने अन्तर्राष्ट्रिय सम्मेलन हुने भएको छ । निर्वाचन आयोग नेपाल र ‘एसियन नेटवर्क फर फ्री इलेक्सन’ को आयोजनामा हुने छैटौँ संस्करणको…

पहाडी भूभागका एक–दुई स्थानमा आज हल्का वर्षाको सम्भावना

काठमाण्डाै – अहिले देशमा पश्चिमी वायुको सामान्य प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । जसको प्रभावले हाल सुदूरपश्चिम, कर्णाली, लुम्बिनी र गण्डकी प्रदेश लगायत बाँकी प्रदेशका पहाडी भूभागमा  आंशिक देखि सामान्य बदली रहेको छ। आज दिउँसो देशका पहाडी भूभागमा …