मोटरसाइकलको ठक्करबाट पैदल यात्रुको ज्यान गयो, अरनिको राजमार्ग ठप्प

काठमाडौं – काभ्रेपलाञ्चोकको बनेपा नगरपालिका वडा नं १३ मा रहेको भैँसेपाटीमा मोटरसाइकलको ठक्करबाट एक जनाको ज्यान गएको छ। गएराति २ बजे बा ६३ प २७२ नम्बरको मोटरसाइकलको ठक्करबाट स्थानीय ६२ वर्षीय बालकृष्ण बुढाथोकीको ज्यान गएको प्रहरीले जनाएको छ ।  बुढाथोकीको…

दुई महिनामा अमेरिकामा तेस्रो बैंक टाट पल्टियो

दुई महिनाभित्र अमेरिकामा तेस्रो बैंक टाट पल्टिएको छ । नियमनकारी निकाय फेडेरल डिपोजिट इन्स्याेरेन्स कर्पोरेसनले फर्स्ट रिपब्लिकन बैंक टाट पल्टिएको जनाएको छ । कर्पोरेसनको मध्यस्थतामा जेपी मोर्गनले सङ्कटग्रस्त बैंक फर्स्ट  रिपब्लिकनलाई स्वामित्व ग्रहण गरेको छ । जेपी मोर्गन चेस एन्ड कम्पनीले…

रातो मच्छिन्द्रनाथको रथ चक्रबहिलमा, आज पनि लगनखेलतिर तानिने

ललितपुर –  ललितपुरको रातो मच्छिन्द्रनाथको रथलाई आज पनि लगनखेलतिर तानिदैछ । हिजो थपाहितिबाट लगनखेलतर्फ लैजानको लागि रथ तानिएकोमा चक्रबहिलसम्म मात्र पुरयाउन सकेको हो । आज पनि लगनखेलतर्फ लैजानको लागि रथयात्रा हुनेछ। यसभन्दा अघि रथलाई आइतबार सुन्धाराबाट थपाहितिसम्म मात्र तान्न सकेको…

डाक्टरको परामर्श शुल्क बढ्यो

काठमाडौं – आगामी जेठ १ गतेदेखि अस्पतालको बहिरंग (ओपीडी) शुल्क वृद्धि हुने भएको छ । नेपाल चिकित्सक संघ र एशोसिएसन अफ प्राइभेट हेल्थ इन्ष्टिच्युसन नेपाल ९अफिन० को बैठकले डाक्टरहरुको परामर्श शुल्क बढाउने निर्णय गरेको हो । चिकित्सक संघ र अफिनले एक…

सरकार र महावीर पुनबीच सात बुँदे सहमति

काठमाडौं – सरकार र राष्ट्रिय आविष्कार केन्द्रका अध्यक्ष महावीर पुनबीच सात बुँदे सहमति भएको छ । सोमबार उपप्रधानमन्त्री तथा रक्षामन्त्री पूर्णबहादुर खड्का र केन्द्रका अध्यक्ष पुनबीच सात बुँदे सहमति भएको हो । दुई पक्षबीच  अनुसन्धान तथा विकास, नवप्रवर्तन तथा आविस्कारसम्बन्धी कार्यहरु एकीकृत…

१० वर्षपछि शेयर बजारमा ब्रोकर थपिँदै

काठमाडौं – धितोपत्र बोर्डको सञ्चालक समितिले १६ नयाँ ब्रोकरलाई सञ्चालनको लागि तयारी गर्न आशय पत्र प्रदान गरेको छ। सेयर बजारमा १० वर्षपछि ब्रोकर थपिन लागेको हो। २०६८ मा २७ नयाँ ब्रोकर थपिएर कुल ५० वटा ब्रोकर संख्या पुगेको थियो। धितोपत्र बोर्डले असोजमै…

एसीसी प्रिमियर कप : नेपाल र यूएईको खेल भोलि हुने

काठमाडौं –  एसीसी प्रिमियर कप क्रिकेटको फाइनलमा नेपाल र यूएईको बाँकी खेल भोलि हुने भएको छ ।  सोमबार वर्षाले खेल स्थगित हुन पुग्यो । नेपालले टस जितेपछि ब्याटिङमा आएको यूएईले २७.३ ओभरमा ९ विकेट गुमाई १ सय ६ रन बनाएको अवस्थामा वर्षा सुरु…

चीनतर्फको तातोपानीसहितका नाका आजदेखि खुल्दै

काठमाडौं –  लामो समयदेखि बन्द रहेका चीनतर्फका सबै नाका आजदेखि खुल्ने भएका छन् । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव मधुकुमार मरासिनी र चीनको स्वशासित क्षेत्र तिब्बतका उपाध्यक्ष सिलाङ निमाबीच गएको चैतमा चीनमा भएको भेटका क्रममा मे १ तारिख अर्थात् आजदेखि…

स्वास्थ्यमा सुधारपछि राष्ट्रपति पौडेल स्वदेश फिर्ता

काठमाडौं – भारतमा उपचार गरी स्वास्थ्यमा सुधार आएपछि राष्ट्रपति रामचन्द्र पौडेल स्वदेश फिर्ता हुनुभएको छ । उहाँ गएराति स्वदेश फर्कनु भएको हो । गएको वैशाख ६ गते उपचारका लागि उहाँ भारत जानुभएको थियो । राष्ट्रपति पौडेल दिल्लीमा रहेको अल इण्डिया…