एसिया कप प्रवेशका लागि युएईसँग खेल्दै नेपाल

काठमाडौं । एसीसी मेन्स प्रिमियर कपको फाइनलमा आज सोमबार नेपाल र युएई खेल्दै छन् ।  नेपाल युएईलाई पराजित गरेर नेपाल पहिलो पटक एसिया कप खेल्ने लक्ष्यमा रहेको छ । उता, नेपालसँग जित हात पारेर युएई चौथोपटक एसिया कपमा स्थान बनाउन चाहन्छ…

रातो मच्छिन्द्रनाथको रथ थपाहितिमा, आज पनि लगनखेलतिर तानिने

ललितपुर – ललितपुरको रातो मच्छिन्द्रनाथको रथलाई आज पनि लगनखेलतिर तानिदैछ । हिजो सुन्धाराबाट लगनखेलतर्फ लैजानको लागि रथ तानिएकोमा थपाहितिसम्म मात्र पुरयाउन सकेको हो । आज पनि लगनखेलतर्फ लैजानको लागि रथयात्रा हुनेछ। हिजो रथ तान्ने क्रममा आफ्नो घरमा सामान्य क्षति भएको…

अब पाँच हजार अमेरिकी डलर बराबर साट्न सकिने

काठमाडौं – नेपाल राष्ट्र बैंकले अमेरिकी डलर सटहीका लागि तोकिएको सीमा बढाएको छ । बैंक तथा वित्तीय संस्थाका लागि जारी गरेको एकीकृत परिपत्र, २०७९ मा संशोधन गर्दै इजाजत पाएका मनी एक्सचेञ्रले नेपाली नागरिकसँग कारोवार गर्दा पाँच हजार अमेरिकी डलर बराबरको…

आज अन्तर्राष्ट्रिय श्रमिक दिवस

काठमाडौं – आज १३७ औं अन्तर्राष्ट्रिय श्रमिक दिवस । अन्तर्राष्ट्रिय श्रमिक दिवसको अवसरमा नेपालमा ‘सामाजिक सुरक्षा, मर्यादित श्रमः श्रमको सम्मान, राष्ट्रको अभियान’ भन्ने मुल नारासहित मनाइँदैछ । श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयसहित विभिन्न राजनीतिक दलका मजदुर संगठनको आयोजनामा कार्यक्रम…

पासाः पुच गुथिको बेलायतको समकालीन समाजमा नेवार विषयक सेमिनार सम्पन्न

बेलायतको पासाः पुच गुथिले बेलायतको समकालीन समाजमा नेवार विषयक सेमिनार आयोजना  गरेको छ। सेमिनार लन्डनको SOAS विश्वविद्यालयको खलिली लेक्चर सेन्टरमा शनिबार भएको हो। सेमिनारलाई कला तथा संस्कृति,  भाषा तथा खाना, STEM र वित्त तथा उद्यमशीलता गरेर चार सत्रमा विभाजन गरिएको थियो। कार्यक्रमको…

मनाङको लगातार छैटौं हार, चर्च ब्वाइज विजयी

काठमाडौं । सहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबलमा आठ पटकको च्याम्पियन मनाङ मर्स्याङ्दी क्लबले लगातार छैटौं हार व्यहोरेको छ । एन्फा कम्प्लेक्स सातदोबाटोमा आइतबार चर्च ब्वाइज युनाईटेडसँग ३-० ले पराजित हुँदै मनाङले छैटौं हार व्यहोरेको हो । चर्च ब्वाइजलाई जित…

निरा हत्याका अभियुक्त प्रहरीद्वारा सार्वजनिक

काठमाडौं –  प्रहरीले काठमाडौँको कपन सरस्वतिनगरस्थित भाँडा पसल गर्ने निरा पाण्डे आचार्यको हत्यामा संलग्न अभियुक्तलाई सार्वजनिक गरेको छ । प्रहरीले आइतबार काठमाडौँमा पत्रकार सम्मेलन गरी हत्या आरोपी विनोद विश्वकर्मालाई सार्वजनिक गरेको हो । प्रहरीका अनुसार आरोपीले सुनका लागि हत्या गरेको अनुसन्धानबाट…

वीर अस्पतालको पर्खाल भत्किँदा चार जना घाइते

काठमाडौं –  वीर अस्पतालको पुरानो भवनको छतको पर्खाल भत्किएर खस्दा चार जना घाइते भएका छन् । आज आइतवार दिउँसो छतको पर्खाल खसेको हो । जिल्ला प्रहरी परिसर काठमाण्डौका अनुसार घाइते हुनेमा तीन जना महिला र एक जना पुरुष रहेका छन्…

५० वर्षअघि चोरी भएका १२ सय वर्ष पुराना मूर्ति नेपाल फर्काइयो

काठमाडौँ  – पचास वर्षभन्दा अघि नेपालबाट चोरी गरेर अमेरिका पुर्याइएका प्राचीन मूर्तिहरू नेपाल फिर्ता ल्याइएको छ । अमेरिका पुर्‍याइएका ८औँ र १०औँ शताब्दीका दुई मूर्ति नेपाल फिर्ता ल्याइएको हो। क्यालिफोर्नियास्थित नेपाली महावाणिज्यदूत ऋषि ढकालमार्फत अमेरिकीहरुले नेपालका ती ऐतिहासिक मूर्तिहरु हस्तान्तरण…