शताब्दि पुरुष सत्यमोहन जोशीया बुन्हिया झ्वलय् निगू मचा सफूया पितब्वज्या

यल — वाङ्गमय शताब्दि पुरुष डा. सत्यमोहन जोशीया १०४ क्वःगु बुन्हि हनेगु झ्वलय् निगू साहित्य कृति सफू पितब्वज्या जूगु दु । वय्‌कःया बुन्हिया झ्वलय् लोक साहित्य परिषदं ग्वसाः ग्वःगु छवाःयंकया ज्याझ्वः अन्तर्गत बुधबार शताब्दि पुरुष डा. जोशिं च्वयादीगु मचा निचाखँ…

स्वरोजगार व महिला आत्मनिर्भरताया निंतिं यलय् डिजाइनिङ्ग सिलाइ तालिम

यल  – यल महानगर पालिका १६ वडाया ग्वसालय् गोर्जियस इन्स्टिच्यूट अफ फेशन टेक्नोलजि गिफ्टपाखें ब्यूगु डिजाइनिङ्ग, सिलाइ तालिम क्वचाःगु दु । ४५ न्हुतक जूगु तालिमया समापन ज्याझ्वः मंगलबार गिफ्टया ज्याकुथिइ याःगु खः । समापन ज्याझ्वलय् १६ वडाया वडा अध्यक्ष निर्मल…

जेठ ८ गते रातो मच्छिन्द्रनाथको रथ जावलाखेलतिर तानिने, ११ गते भोटोजात्रा हुने प्रवल सम्भावना

ललितपुर – रातो मच्छिन्द्रनाथको रथलाई आँउदो जेठ ८ गते लगनखेलबाट जावलाखेल तानिने भएको छ । रथलाई लगनखेलबाट जावलाखेल तान्नको लागि आज विहान ज्योतिषहरुले आँउदो ८ गतेको साइत निकालेको हो । यदि जेठ ८ गते नै रथलाई जावलाखेलमा पु्र्याउन सकेको खण्डमा…

बाजुरामा भूकम्प

काठमाडौं – बाजुरा जिल्लाको बिछ्या केन्द्रविन्दु भएर भूकम्प गएको छ। राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्र लैनचौरका अनुसार बाजुराको बिछ्या केन्द्रविन्दु भएर बिहीबार बिहान ५ बजेर १५ मिनेट जाँदा ४ दशमलव ३ रेक्टरस्केलको भूकम्प गएको हो। यसअघि बाजुराकै बिछ्या केन्द्रविन्दु भएर गएको…

रातो मच्छिन्द्रनाथको कुलदेवी पूजा आज

ललितपुर – रातो मच्छिन्द्रनाथको कुलदेवी पूजा आज हुँदैछ । रथबाट नरीवल खसाल्ने जात्राको दिन बाराही गुथियार , गुथि संस्थानका प्रतिनिधि सहितको टोलीले कूलदेवीको पूजाको साइत हेर्नु पर्ने परम्परा अनुसार आजको साइत निकालेकोले आज कुलदेवीको पुजा गरिने रथ निर्माणमा संलग्न बाराही…

‘जिउँदो सहिद’ मुकेश कायस्थको निधन

काठमाडौं – दोस्रो जनआन्दोलनका घाइते ‘जिउँदो सहिद’ मुकेश कायस्थको निधन भएको छ । उपचारका क्रममा बुधबार  बेलुकी उहाँको निधन भएको मुकेश फाउन्डेसनका अध्यक्ष हिरा शर्मा नेपालले जानकारी दिनु भयो । नेपालका अनुसार मुकेश लामो समयदेखि बनेपाको शिर मेमोरियल अस्पतालमा उपचाररत…

पूर्व गृहमन्त्री बालकृष्ण खाण र निजी सचिव पक्राउ, पक्राउ पर्नेको सङ्ख्या १२ पुग्यो

काठमाडौं – नक्कली भुटानी शरणार्थी प्रकरणमा प्रहरीले पूर्व गृहमन्त्री  एवम् नेपाली कांग्रेसका नेता बालकृष्ण खाणलाई पक्राउ गरेको छ । प्रहरीले अनुसन्धानको लागि भन्दै खाण र उहाँका निजी सचिव नरेन्द्र केसीलाई बुधबार बिहान निवासबाटै पक्राउ गरेको हो । नेपाली नागरिकलाई भुटानी…

बुस्केट्सले बार्सिलोना छाड्ने

क्याटलान क्लब बार्सिलोनाका कप्तान सर्जियो बुस्केट्सले सिजनको अन्त्यसँगै क्लब छाड्ने निर्णय गरेका छन् । बार्सिलोनामा बुस्केट्सको सम्झौता यो सिजनको अन्त्यसँगै सकिदैछ । सम्झौता सकिएसँगै उनले क्लब पनि छाड्ने क्लबका पदाधिकारीलाई जानकारी गराएका हुन् । ३४ वर्षीय बुस्केट्सले केही दिन अघि…

नागार्जुनमा आगलागी, एक करोड २५ लाख रुपैयाँ बराबरको नोक्सानी

काठमाडौं –  काठमाण्डौको नागार्जुनमा भएको आगलागीमा एक करोड २५ लाख रुपैयाँ बराबरको नोक्सानी भएको छ । नागार्जुन नगरपालिका ४ मा रहेको सरलपुरमा स्थानीय बालकुमार बयलकोटीले सञ्चालन गरेको रेष्टुँरामा गएराति १० बजे आगो लागेको हो । रेष्टुँराबाट सल्किएको आगोले नजिकै रहेको शम्भू साहको…

च्याम्पियन्स लिगमा रियल र सिटीको बराबरी

च्याम्पियन्स लिग फुटबलमा रियल मड्रिड र म्यानचेस्टर सिटीले बराबरी खेलेका छन् । मंगलबार राति सेमिफाइनलको पहिलो लेगमा दुवै टिमले १–१ गोलको बराबरी खेलेका हुन् । दुवै टिमले पहिलो लेगमा बराबरी खेल्दै फाइनल प्रवेशको सम्भावनालाई खुल्लै राखेका छन् । रियलको घरेलु…