मेहालामि रोजमान महर्जनया न्हूगु मे सार्वजनिक जूगु दु ।

ने.सं. ११४४ चौलाथ्वः पारु, मंगलबार (चैत्र २७ गते) खुन्हु वय्‌कःया थःगु यूट्यूब च्यानलपाखें ‘माया मदु ला’ नांया मे सार्वजनिक यानादीगु खः । वय्‌कःयात मे हालेगुली निशा देसारं ग्वाहालि यानादीगु दु । नुजा शाक्य व अविन शाक्यं छायांकन यानादीगु म्यूजिक भिडियोयात…

काठमाडौं विश्वका वायु प्रदूषित शहरको सूचिमा पहिलो

काठमाडौं-काठमाडौँ उपत्यकाको वायु अत्यन्तै अस्वस्थकर अवस्थामा पुगेको छ । विश्वभरको वायु प्रदूषणको रेकर्ड गर्ने आईक्यूएयरले आज विश्वका वायु प्रदूषित शहरको सूचीमा काठमाडौँ उपत्यकालाई पहिलो नम्बरमा राखेको छ। आईक्यू एयरका अनुसार काठमाडौंको एयर क्वालिटी इन्डेक्स (एक्युआई) २४१ छ । यो अति…

उपचुनावका लागि आचारसंहिता लागू

काठमाण्डौ – आउँदो वैशाख १५ गते हुने उपचुनावका लागि आजदेखि आचारसंहिता लागू भएको छ । इलाम–२ मा हुने प्रतिनिधि सभा र बझाङ १ (क) मा हुने प्रदेश सभा चुनावका लागि आचारसंहिता लागू भएको हो । आचारसंहिता इलाम र बझाङ जिल्लाभर…

भोलि सार्वजनिक बिदा

काठमाण्डौं– सरकारले इस्लाम धर्मावलम्बीहरूले रमजान महिनाको ३० दिनको ‘रोजा’ व्रत आज पूरा गर्दै ‘इद-उल-फित्र’ बिहीबार मनाउने भएपछि भोलि बिहिबार सार्वजनिक बिदा दिने भएको छ । गृहमन्त्रालयले बुधवार एक सूचना जारी गर्दै बिहीबार सार्वजनिक बिदा दिने निर्णय गरेको जानकारी दिएको हो।…

प्रतिनिधि सभाको बैठक आज पनि अवरुद्ध

काठमाडौं -प्रमुख प्रतिपक्षी दलहरूले प्रतिनिधि सभाको बैठक आज पनि अवरुद्ध पारेका छन्। प्रमुख प्रतिपक्षी नेपाली कांग्रेस, राप्रपा र लोसपाले बैठक अवरुद्ध गरेका हुन्। प्रतिनिधि सभाको बैठकमा विशेष समयपछि कांग्रेस र राप्रपा तथा लोसपाका सांसदहरूले उठेर विरोध जनाएका थिए। कार्यसूची अनुसार…