माइतीघरका अभिनेता सिपी लोहनीको निधन

काठमाण्डाै – निजी क्षेत्रले बनाएकाे पहिलाे चलचित्र ‘माइतीघर’ का अभिनेता सीपी (चिदम्बरप्रसाद) लोहनीको निधन भएको छ । ८६ वर्षीय लोहनीको उपचारका क्रममा आज काठमाण्डौको अन्नपूर्ण न्युरो अस्पतालमा निधन भएको अभिनेता तथा निर्देशक कृष्ण मल्लले जानकारी दिनुभयो । लोहनीको पार्थिव शरीरलाई…

Featured Video Play Icon

बज्रयोगिनी जात्राः मूजात्रा सम्पन्न

काठमाण्डौ- काठमाण्डौको साँखुमा चलिरहेको नेपाल शिरोमणी बज्रयोगिनी माईको जात्राको क्रममा मु जात्रा सम्पन्न भएको छ । एक हप्ता मनाइने जात्राको चौथो दिन हिजो शुक्रबार मु जात्रा अर्थात् मुख्य दिन मनाएको हो । जात्रा गएको बैशाख ११ गते बज्रयोगिनी माता, चैत्य भराड, सिंहिणी,…

बझाङ प्रदेशसभा-१ मा एमालेका दमनबहादुर भण्डारी विजयी

बझाङ प्रदेशसभा निर्वाचन क्षेत्र क को उपनिर्वाचनमा नेकपा एमालेका उम्मेदवार दमनबहादुर भण्डारी विजयी भएका छन् । उनले काङ्ग्रेसका निकटतम प्रतिद्वन्द्वी अभिषेकबहादुर सिंहलाई २६६ मतको अन्तरले पराजित गरेका हुन् । भण्डारीले ११ हजार ६ सय १२ मत प्राप्त गर्दा काङ्ग्रेसका सिंहले…