काठमाडौं– आज नेपाल स्टक एक्सचेन्ज –(नेप्से)ले २७०० को विन्दु पार गरेको छ । नेप्सेले आज कारोबार सुरु भएको १ मिनेटमा पहिलो सकारात्मक सर्किट लागेर २० मिनेटका लागि बजार बन्द भएको थियो भने दोस्रो पटक कारोबारमा आएको पुनः १ मिनेटमा दोस्रो सर्किट लागेर बन्द भएको थियो । …
