Featured Video Play Icon

आज देखि गुंलापर्व आरम्भ

आज देखि गुंलापर्व शुरुभएको छ, जुन एक महिना सम्म मनाइन्छ। यस गुंलापर्व विशेष गरी काठमाडौं उपत्यका लगायत नेवा: समुदायको बाहुल्यता भएको ठाउँमा मनाइन्छ ।

एक महिने गुंलापर्व आजबाट सुरु

काठमाडौँ उपत्यकाका बौद्ध धर्मावलम्बीले एक महिनासम्म मनाउने ‘गुंलापर्व’ आजदेखि सुरू भएको छ । वर्षभर दिवंगत भएका आफन्तको सुखावति भुवन (वैकुण्ठ) मा बास परोस् भन्ने कामना गर्दै उनीहरुका आफन्तले एक महिनासम्म आफ्नो घर नजिकै रहेका बौद्ध विहार तथा चैत्यको परिक्रमा गर्ने…