३०औं अन्तर्राष्ट्रिय आदिवासी दिवसको अवसरमा काठमाडौंमा विभिन्न आदिवासी जनजातिहरुले र्याली निकालेका छन् । आदिवासी तथा जनजातिका विभिन्न संस्थाहरूले आफ्नो परम्परा र संस्कृति झल्कने पहिरन लगाएर बाजागाजा र नाचगानसहित र्याली निकालेका हुन् । मगर, थारु, नेवा: , तामाङ, राई, लिम्बूलगायत जातीय…
