सुनको मूल्य बढेर ऐतिहासिक उचाइमा पुगेको छ । प्रतितोला ८०० रुपैयाँले बढेर हालसम्मकै उच्च मुल्यमा पुगेकाे हो । नेपाल सुनचाँदी व्यवसायी महासँघका अनुसार आज छापावाला सुनको मूल्य एक लाख ५३ हजार रुपैयाँमा कारोबार भईरहेको छ । मंगलबारको बजारमा छापावाला सुनको मूल्य…
