गायिका तिर्सना बुढाथोकी “सिम्पल कुर्ता मा…” सार्बजनिक (भिडियोसहित)

लामो समय देखि आफुलाई हट एण्ड मोडल तथा नायिकाको छबि बनाएर चर्चाको शिखरमा पुगेकी गायिका तिर्सना बुढाथोकीले  ‘सिम्पल कुर्ता मा ’ बोलको नयाँ गीत सार्बजनिक गरेकी छिन् । यस गीतकाे रचनाकर एबम संगीतकर भने बाबुल गिरीको रहेको छ ।

यस म्यूजिक भिडियोमा गायिका तिर्सना बुढाथोकीको बेजोड अभिनय देखिन सक्छ। गीतको निर्देशन भने दिपक श्रेष्ठले गरेका छन् । गीतकाे छायांकन सैलेश श्रेष्ठ तथा सम्पादन भुपेन्द्र अधिकारीकाे रहेकाे छ ।

लामो समय देखि अमेरिकामा बसेर व्यापार गर्दै कलाकारिता लाई पनि संग संगै लगेर उनले नेपालमा उत्पादित समानको व्यापार गर्दै आएकी छिन् ।

अमेरिकामा रेकड भएको यस गीत गायिका बुढाथोकीले आफ्नै यूट्यव च्यानलमार्फत् गीत रिलिज गरेको जानकारी दिइन् ।