काठमाडौं । प्रत्येक वर्ष श्रावण कृष्ण चतुर्दशीका दिन उपत्यकामा गथांमुगः चःर्हे पर्व मनाइन्छ । यसलाई घण्टा कर्ण पर्व पनि भनिन्छ । उपत्यकामा रहेका नेवा:समुदायले यो पर्वको दिन नयाँ घरमा तीन मुखे फलामको किला ठोक्ने गर्दछन् । बिहान घर पूजा गर्ने…
गथां:मुग नेवा: समुदायमा हरेक बर्ष श्रावण कृष्णपक्षको चतुर्दशी तिथिमा मनाइन्छ । चतुर्दशी (चह्रे)को दिन मनाइने भएकेले यसलाई गथां:मुग चह्रे पनि भन्ने गरिन्छ । गथां:मुगमा “ग”को अर्थ “घर” र “थां”को अर्थ “स्तम्भ” र “मुग”को अर्थ “बलियो” हो ।