काठमाडौँ । नेपाल प्रिमियर लिग (एनपीएल)अन्तर्गत जनकपुर बोल्ट्सले दोस्रो जित निकालेको छ । भर्खरै सम्पन्न खेलमा जनकपुरले पोखरा एभेन्जर्सलाई ९ रनले हराएको हो । जनकपुरले दिएको १४८ रनको लक्ष्य पछ्याएको पोखराले २० ओभरमा ९ विकेटको क्षतिमा १३८ रनमात्रै बनाउन सक्यो…
