काठमाडौंका कर्फ्यू आदेश जारी भाद्र,२०८२ न्युजनेपा डेस्कताजाखबर, ब्यानर, समाचार २३ भदौ, काठमाडौं । प्रशासनले काठमाडौंमा कर्फ्यू लगाएको छ । जेनजीहरूको प्रदर्शन उग्र बन्दै गएपछि कर्फ्यू लगाइएको हो ।