डब्ल्यूएनओ हाजिरी जवाफ: चतामरि र अँयठामरि फाइनल प्रवेश

काठमाण्डौं – वर्ल्ड नेवाः अंगनाइजेशन (डब्ल्यूएनओ) ले आयोजना गरेको दोश्रो संस्करणको विश्व नेपालभाषा हाजिरी जवाफ प्रतियोगिताअन्तर्गत दोश्रो सेमिफाइनल गेममा पहिलो र दोश्रो भएर चतामरि र अँयठामरि टीम फाइनलमा प्रवेश गरेका छन्। गएको शनिबार लवंतिकामरि, चतामरि, यःमरि र अँयठामरि विच भएको…

कविताया लाय्‌कू उलेज्या व कविताया वैचारिक गोष्ठी

येँ– नेपालभाषाया काव्यय् न्हूपिं च्वमिपिनिगु उत्थान यानाः काव्य गुकथं स्तरिय यानावनेगु धैगु खँयात विशेष महत्व बियाः कविताया बैचारिक गोष्ठी जूगु दु। गोष्ठि ने.सं. ११४३ कौलागाः सप्तमि, सनिबार (कात्तिक १८, २०८०)खुन्हु नेपाः बांक्वेट, खुसिबुँइ जूगु खः । कविताया लाय्‌कू संस्थाया नायः…

अमेरिकाय् नेपाल सम्बत ११४४ व नेपाः पासा पुचः अमेरिकाय्‌या ३२ गूगु बुसादँ हनीगु

नेपाः पासा पुचः अमेरिकाय्‌या ग्वसालय् न्हूदँ ११४४ व नेपाः पासा पुचः अमेरिकाय्‌या ३२ गूगु बुसादँ हनीगु जूगु दु । मेरिल्याण्डया गेथेस्बर्ग शहरय् वइगु कौलाथ्वः पन्चमि, सनिबारखुन्हु थी थी ज्याझ्वः यानाः न्हूदँ हनेत्यंगु खः । नेपाः पासा पुचः अमेरिकाय्‌या छगू मू…

भक्तपुरमा पहिलो पटक एमआरआई सेवा

काठमाण्डौ – भक्तपुरमा पहिलो पटक एमआरआई सेवा शुरु भएको छ । मध्यपुरथिमिमा विगत १३ वर्षदेखि सञ्चालनमा रहेको मध्यपुर अस्पतालले आफ्नो स्थापनाको १३ वर्षमा १३ करोडको लागतमा एमआरआई सेवा सञ्चालनमा ल्याएको अस्पताल सञ्चालक समितिका अध्यक्ष विष्णुराज कार्कीले जानकारी दिनुभयो । बिरामीको…

एमडीएमएस प्रणाली आजदेखि पूर्ण कार्यान्वयनमा, दर्ता नभएका मोबाइल बन्द गरिने

काठमाण्डाै – नेपाल दूरसञ्चार प्राधिकरणले आजदेखि मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडीएमएस) प्रणाली पूर्ण रूपमा कार्यान्वयनमा ल्याउँदै छ । एमडीएमएस आजदेखि पूर्ण कार्यान्वयनमा आउने र प्रणालीमा दर्ता नभएका मोबाइलमा दूरसञ्चार सेवा बन्द गर्न शुरु गर्ने प्राधिकरणले जनाएको छ । आज राति…

जाजरकोट भूकम्प अपडेटः ज्यान गुमाउनेको संख्या १०० नाघ्यो

काठमाण्डाै –  जाजरकोटलाई केन्द्रबिन्दु बनाएर गएराति गएको भूकम्पबाट ज्यान गुमाउनेको संख्या १०० नाघेको छ । पछिल्लो जानकारी अनुसार जाजरकोटमा ८६ र रुकुम पश्चिममा २७ जनाको ज्यान गएको छ । जाजरकोटमा मात्रै ८६ जनाको ज्यान गएको पुष्टि भएको प्रमुख जिल्ला अधिकारी…

स्वास्थ्य टोलीसहित प्रधानमन्त्री प्रचण्ड भूकम्प प्रभावित क्षेत्रमा

काठमाण्डाै – प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड भूकम्प प्रभावित क्षेत्र जाजरकोट प्रस्थान गर्नुभएको छ । नेपाली सेनाको १६ जनाको स्वास्थ्य टोलीसहित उहाँ जाजरकोट प्रस्थान गर्नुभएकाे प्रधानमन्त्रीका प्रेस सल्लाहकार गोविन्द आचार्यले जानकारी दिनुभयो । प्रधानमन्त्री प्रचण्डसहित पूर्वगृहमन्त्रीद्वय जनार्दन शर्मा र शक्तिबहादुर बस्नेत पनि…

एक दशकपछि नेपाल टी २० विश्वकपमा

काठमाण्डाै – यूएईलाई पराजित गर्दै नेपाल आईसीसी टी २० विश्वकपमा छनोट भएको छ । टी २० विश्वकप एसिया छनोट प्रतियोगिताको सेमिफाइनलमा युएईलाई ८ विकेटले पराजित गर्दै नेपाल आगामी वर्ष अमेरिका र वेस्ट इन्डिजमा आयोजना हुने टी २० विश्वकपमा छनोट भएको हो…