रातो मच्छिन्द्रनाथको रथ महापालमा पुर्‍याइयो

ललितपुर –  सोमबारदेखि शुरु भएको  रातो मच्छिन्द्रनाथको रथयात्राको क्रममा रथलाई आज गाबहालबाट तानेर महापाल  पुर्‍याइएको छ। आज दिउँसो रथलाई  गाःबहालबाट तानेर मंगलबजार लैजाने क्रममा महापाल पुर्‍याइएको हो। रथमा समस्या देखिएकोले हिजो रथलाई  गाःबहालमा राखेर मर्मत गरेिएको थियो। जात्राको पहिलो दिन…

गण्डकीको मुख्यमन्त्रीमा कांग्रेसका पाण्डे नियुक्त

काठमाडौं –  गण्डकी प्रदेशको मुख्यमन्त्रीमा कांग्रेस संसदीय दलका नेता सुरेन्द्रराज पाण्डे नियुक्त हुनुभएकाे छ । गण्डकी प्रदेश प्रमुख पृथ्वीमान गुरुङले पाण्डेलाई मुख्यमन्त्रीमा नियुक्त गर्नुभएकाे हाे । पाण्डेले आज बिहीवार नै प्रदेश प्रमुखसमक्ष बहुमतसहित मुख्यमन्त्रीमा दाबी पेस गर्नुभएकाे थियाे । पाण्डेलाई कांग्रेसका…

लुम्बिनीको मुख्यमन्त्रीमा कांग्रेसका चौधरी नियुक्त

काठमाडौं –  लुम्बिनी प्रदेशकाे मुख्यमन्त्रीमा नेपाली कांग्रेसका डिल्लीबहादुर चाैधरी नियुक्त हुनुभएकाे छ । लुम्बिनीका प्रदेश प्रमुख अमिक शेरचनले चाैधरीलाई मुख्यमन्त्रीमा नियुक्त गर्नुभएकाे हाे । चाैधरीले आज बिहीवार नै प्रदेश प्रमुखसमक्ष बहुमतसहित मुख्यमन्त्रीमा दाबी पेस गर्नुभएकाे थियाे । चाैधरीलाई कांग्रेस, माओवादी केन्द्रसहित आठ दलका ५३ जना…

corona

थप १११ जनामा कोरोना संक्रमण

काठमाडौं –  कोरोना संक्रमणबाट थप एकजनाको मृत्‍यु भएको छ । स्वास्थ्य मन्त्रालयका अनुसार बिहीबार थप एक जनाको मृत्‍यु भएको हो । पछिल्लो २४ घण्टामा थप १११ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । २ हजार ५१७ जनाको नमुनामध्‍ये १ हजार ४०…

कतारलाई हराउँदै नेपाल समूह विजेता

काठमाडौं – एसीसी मेन्स प्रिमियर कपमा नेपाल समूह ‘ए’ काे विजेता बनेकाे छ । आज बिहीवार भएकाे खेलमा कतारलाई ६८ रनले हराउँदै नेपाल समूह विजेता बनेकाे हाे । नेपालले दिएकाे १ सय ५८ रनकाे मध्यम लक्ष्य पछ्याएकाे कतार २५ ओभर १…

१० प्रतिशत शय्या गरिब बिरामीलाई छुट्याई निःशुल्क उपचार गर्न मन्त्रालयको निर्देशन

काठमाडौं –  स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले सबै स्वास्थ्य संस्थालाई कुल शय्याको १० प्रतिशत शय्या गरिब बिरामीलाई निःशुल्क उपचारका लागि छुट्याउन निर्देशन दिएको छ । मन्त्रालयका उपसचिव एकदेव खनालले आज सबै सरकारी, निजी, सामुदायिक अस्पताल, प्रतिष्ठान तथा मेडिकल कलेजलाई परिपत्र जारी…

रातो मच्छिन्द्रनाथको रथलाई आज गाबहालबाट तानेर मंगलबजार पुर्‍याउने तयारी

ललितपुर – सोमबारदेखि शुरु भएको  रातो मच्छिन्द्रनाथको रथयात्राको क्रममा रथलाई आज गाबहालबाट तानेर मंगलबजार पुर्‍याउने तयारी भएको छ। रथमा समस्या देखिएकोले मर्मत गरेर आज तान्नको लागि तयारी भएको हो। जात्राको पहिलो दिन सोमबार रथलाई पुल्चोकबाट तानेर गाबहालसम्म पुर्‍याउने क्रममा रथ…

किष्ट शिक्षण अस्पतालमा पहिलो पटक कलेजो प्रत्यारोपण

ललितपुर – ललितपुरको किष्ट शिक्षण अस्पतालले पहिलो पटक कलेजो प्रत्यारोपण गरेको छ।  प्रत्यारोपणका लागि कलेजो ग्रहण गर्ने र दान गर्ने शंखरापुर नगरपालिका, वडा नम्बर ६ निवासी दम्पती हुन्। किष्ट शिक्षण अस्पतालले विगत दुई वर्ष देखि मृगौला प्रत्यारोपण गर्दै आइरहेकोमा कलेजो प्रत्यारोपण…

मेन्छियाम हाइड्रोपावरको आइपिओ बाँडफाँट, नतिजा यसरी हेर्नुहोस्

काठमाडौं –  मेन्छियाम हाइड्रोपावरको आइपिओ आज (बुधबार) बाँडफाँट भएको छ। बिक्री प्रबन्धक एनआइसी एसिया क्यापिटलको कार्यालयमा भएको बाँडफाँटमा गोलाप्रथामार्फत कुल ९५ हजार ४११ जनाले सेयर पाएका छन्। जसमध्ये ४ जनाले ११ कित्ता र बाँकीले १० कित्ताका दरले सेयर पाएका हुन्। यसमा कुल १२…