बारा, चितवन र तनहुँमा आज उपनिर्वाचन

काठमाडौं – बारा, चितवन र तनहुँमा आज उपनिर्वाचन हुँदै छ । मतदान बिहान ७ बजेदेखि साँझ ५ बजेसम्म हुने निर्वाचन आयोगले जनाएको छ । निर्वाचनका लागि सुरक्षा व्यवस्था कडा पारिएको छ। गत मंसिर ४ को प्रतिनिधि सभा निर्वाचनमा तनहुँ क्षेत्र…

सुरज ब्यञ्जनकारको मुक्तक संग्रह सब्बुचा २ को लोकार्पण

ललितपुर – संचारकर्मी सुरज ब्यञ्जनकारको नेपालभाषाका मुक्तक संग्रह सब्बुचा  २ नामक पुस्तकको विमोचन भएको छ । लेखक व्यजनकारका पिता सुरेन्द्र ब्यञ्जनकारको सभापतित्वमा शनिबार खपिन्छेमा भएको कार्यक्रममा सब्बुचा २ को लोकार्पण वरिष्ठ हांस्य कलाकार मदनकृष्ण श्रेष्ठले गर्नु भएको हो । कार्यक्रममा…

corona

कोरोनाबाट थप एक जनाको मृत्यु, ७८ जनामा संक्रमण

काठमाडौं – कोरोना भाइरसको संक्रमणका कारण थप एक जनाको ज्यान गएको छ । योसहित नेपालमा कोरोना संक्रमणबाट ज्यान गुमाउनेको संख्या १२ हजार २७ जना पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । यस्तै थप ७८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।…

साँखुमा एकैपटक चारवटा टिपर ठोक्किए

काठमाडौं – काठमाडौंको साँखुमा चार वटा टिपर ठोक्किएका छन्। शनिबार बिहान साँखु- लप्सीफेदी सडकखण्डमा चार वटा टिपर ठोक्किएका जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी सीताराम रिजालले जानकारी दिनु भयो। प्रदेश ३-०१-००६ ख १०७२, बा ३ ख ३९२७,  बा ५ ख ४५७० र ना…

भोली हुने उपचुनावको तयारी पूरा

काठमाडौं –  चितवन निर्वाचन क्षेत्र नं २, बारा निर्वाचन क्षेत्र नं २ र तनहुँ निर्वाचन क्षेत्र नं १ मा भोलि हुन गइरहेको प्रतिनिधि सभा सदस्य उपचुनावको सबै तयारी पूरा भएको निर्वाचन आयोगले जनाएको छ । तीनवटै क्षेत्रका मतदान केन्द्र र मतदानस्थलमा मतदान…

आज इस्लाम धर्मावलम्बीको महान पर्व इद

काठमाडौं – इस्लाम धर्मावलम्वीको महान पर्व ‘इदुलफित्र’ आज मनाईंदैछ । इदुलफित्र मनाउनका लागि आज मुसलमान समुदाय ‘इदगाह’ वा ‘मस्जिद’ मा भेला भएर सामूहिकरुपमा नमाज पढ्ने गर्दछन् । यो पर्वका लागि मुसलमान समुदायले एक महिना ब्रत बसेका थिए । जसलाई ‘रोजा’ भनिन्छ…

रातो मच्छिन्द्रनाथको रथारोहण सम्पन्न (फोटोफिचर)

ललितपुर – ‘वर्षा र सहकाल’ का देवता रातो मच्छिन्द्रनाथको रथारोहण शुक्रवार (आज) सम्पन्न भएको छ । मच्छिन्द्रनाथको रथारोहण वैशाख शुक्ल प्रतिपदाका दिन गरिने परम्पराअनुसार आज बेलुकी ७ बजेर ३१ मिनेटमा पुल्चोकमा निर्माण गरिएको रथमा रथारोहण गरिएको हो । मच्छिन्द्रनाथलाई आज…

माई खोला हाइड्रोको आईपीओ खुल्यो

काठमाडौं – माई खोला हाइड्रोपावरले आईपीओ बिक्री खुला गरेको छ । हाइड्रोपावरले सर्वसाधारणका लागि आजदेखि आईपीओ बिक्रीमा ल्याएको हो । यस आईपीओमा वैशाख १२ गतेसम्म आवेदन दिन पाइने छ। उक्त समयसम्ममा सबै सेयर बिक्री नभएमा वैशाख २४ गतेसम्म खुला रहनेछ…

corona

थप १०६ जनामा कोरोना संक्रमण

काठमाडौं – नेपालमा पछिल्लो २४ घण्टामा थप १०६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार शुक्रबार मात्रै थप १०६ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । पछिल्लो २४ घण्टामा १ हजार ८८३ नमुनामध्‍ये ५८१ जनाको पीसीआर परीक्षण गर्दा ६४ जना…

एसीसी प्रिमियर कपमा ओमनमाथि नेपालको शानदार जित

काठमाडौं – एसीसी प्रिमियर कपमा नेपालले ओमनलाई पराजित गरेको छ । कीर्तिपुरस्थित टियू मैदानमा भएको खेलमा नेपालले ओमनलाई ८४ रनले पराजित गरेको हो । टस हारेर पहिले ब्याटिङ गरेको नेपालले पहिलो इनिङमा ३१० रनको विशाल योगफल कायम गरेको थियो । एक…