आज विश्व शौचालय दिवस : खुला दिसापिसाब गर्ने बानी हटाउनुपर्नेमा जोड

काठमाण्डौ – आज विश्व शौचालय दिवस मनाईंदैछ । व्यक्तिगत, सामुदायिक, सरकारी, निजी क्षेत्र तथा गैरसरकारी संस्थाले सरसफाइ कार्यक्रम, विद्यालयमा सरसफाइबारे कक्षा, सार्वजनिक छलफल, नीतिसंवाद, अनुभव आदानप्रदानलगायतका कार्यक्रम हुँदैछन् । सुरक्षित र पर्याप्त खानेपानीको उपलब्धता, खुला दिसापिसाब गर्ने बानी हटाउनुपर्ने साथै…

ताप्लेजुङको तेम्बा बजारमा आगलागी : चार वटा घर जले

ताप्लेजुङ – ताप्लेजुङको मिक्वाखोला गाउँपालिका–४ तेम्बा बजारमा गएराति आगलागी भएको छ । आगलागीबाट चार वटा घर जलेका छन् । मिक्वाखोला गाउँपालिकाका उपाध्यक्ष डण्डु लामा शेर्पाका अनुसार इन्द्रकुमार साँवा, राजकुमार साँवा, अनिल साँवा र विष्णु साँवाको घर जलेको हो । चारवटै…

देवघाटधाममा शतबीज छर्ने घुइँचो

चितवन । पितृउद्धारको कामना गर्दै देवघाटमा शतबीज छर्नेको घुइँचो लागेको छ । मङ्गलबार राति पितृका नाममा बत्ती बालेर आज बिहान उनीहरूले छतबीज छरेका हुन् । देवघाटमा गोरखा, लमजुङ, नवलपुर, चितवन, बुटवल, काठमाडौँलगायत स्थानबाट छतबीज छर्न आएका हुन् । शतबीज छर्नाले…

प्रधानमन्त्रीद्वारा दिउँसो ४ बजे सर्वदलीय बैठक आह्वान

काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीले सर्वदलीय बैठक गरेर सरकारका कामबारे जानकारी दिने भएकी छन् । यसका लागि आज दिउँसो ४ बजे प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बैठक बोलाइएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । बैठकमा निर्वाचन आयोगमा दर्ता भएका सबै दललाई बोलाइएको…

आज बालाचतुर्दशी, पशुपति क्षेत्रमा छरियो शतबीज

काठमाडौं– आज बलाचतुर्दशी पर्व मनाइँदै छ । हरेक वर्ष मार्ग शीर्ष कृष्ण चतुर्दशीका दिन यो पर्व मनाउने गरिन्छ । यस दिन पशुपतिनाथसहित देशभरका शिवालय परिसरमा दिवंगत पितृको सद्गतिको कामना गर्दै शतबीज छरिँदैछ । मार्गशीर्षकृष्ण त्रयोदशीको रातमा (मंगलबार राति) दीपदान गरी…

दुर्गा प्रसाईंलाई चार दिन हिरासतमा राख्न अदालतले दियो अनुमति

काठमाडौँ— राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाऔँ महाअभियान संयोजक दुर्गा प्रसाईं चार दिन हिरासतमा राख्न अनुमति प्राप्त भएको छ। सोमबार राति भक्तपुरबाट पक्राउ परेका प्रसाईंलाई काठमाडौँ प्रहरी परिसरले मंगलबार जिल्ला अदालत काठमाडौँमा उपस्थित गराएका थियो। अदालतले सार्वजनिक शान्तिविरुद्धको कसुरमा…

जनकपुरले दियो काठमाण्डुलाई जितका लागि १३१ रनको लक्ष्य

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) को उद्घाटन खेलमा जनकपुर बोल्ट्सले काठमाण्डु गोखार्जलाई जितका लागि १३१ रनको लक्ष्य दिएको छ । कीर्तिपुरको त्रिवि क्रिकेट मैदानमा टस हारेर ब्याटिङ गरेको जनकपुरले २० ओभरमा ६ विकेट गुमाएर १ सय ३० रन बनायो…

अधिकारी डीआईजी बढुवाका लागि सिफारिस

काठमाडौँ– नेपाल प्रहरीले जनपदतर्फका प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) विश्व अधिकारीलाई प्रहरी नायब महानिरीक्षक (डीआईजी) पदमा बढुवा गर्न सिफारिस गरेको छ। गृह मन्त्रालयअन्तर्गको बढुवा समितिको सचिवालयले बाग्मती प्रदेश प्रहरी कार्यालय अपराध नियन्त्रण तथा अनुसन्धान महाशाखा हेटौँडामा कार्यरत अधिकारीलाई डीआईजी पदमा बढुवा गर्न…

मानवता विरुद्धको अपराधमा हसिना र उनका दुई शीर्ष सहयोगी दोषी ठहर

काठमाडौं । अन्तर्राष्ट्रिय अपराध न्यायाधिकरण-१ ले बंगलादेशकी अपदस्थ प्रधानमन्त्री शेख हसिना र दुई शीर्ष सहयोगीहरूलाई जुलाई विद्रोहको समयमा गरिएको मानवता विरुद्धको अपराधको दोषी ठहर गरेको छ । अन्य दुई जना पूर्व गृहमन्त्री असदुज्जमान खान कमाल र पूर्व प्रहरी महानिरीक्षक चौधरी…

यस्तो छ, आज विदेशी मुद्राको विनिमयदर

काठमाडौं । नेपाल राष्ट्र बैंकले आज (सोमबार) का लागि विदेशी मुद्राको विनिमयदर सार्वजनिक गरेको छ । जसअनुसार, आज अमेरिकी डलर एकको खरिददर १४१ रुपैयाँ ७० पैसा र बिक्रीदर १४२ रुपैयाँ ३० पैसा, अष्ट्रेलियन डलर एकको खरिददर ९२ रुपैयाँ ६३ पैसा…