मतदाता नामावलीमा नाम दर्ता गराउन १ दिन बाँकी

काठमाडौँ- निर्वाचनको लागि मतदाता नामावलीमा नाम दर्ता गराउन मात्र १ दिन बाँकी रहेको छ । फागुन २१ गतेका लागि सरकारले निर्वाचन तोकेको छ । त्यसका लागि निर्वाचन आयोगमा मतदाता नामावली दर्ता गराउन समय एक दिन मात्र बाँकी रहेको छ ।…

चुनावी सुरक्षा व्यवस्था मजबुत बनाउने निर्णय

काठमाण्डौ – सरकारले आउँदो फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य चुनावलाई स्वतन्त्र, विश्वसनीय, निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न गर्न सुरक्षा व्यवस्था मजबुत बनाउने निर्णय गरेको छ । गृहमन्त्रालयमा हिजो बसेको केन्द्रीय सुरक्षा समिति बैठकले ‘प्रतिनिधिसभा सदस्य निर्वाचन एकीकृत सुरक्षा योजना,…

अमेरिकाबाट डिपोर्ट गरिएका थप ३५ जना नेपाली काठमाण्डौ आइपुगे

काठमाण्डौ – अमेरिकाबाट ३५ जना नेपाली नागरिक डिपोर्ट भएर काठमाण्डौ आइपुगेका छन् । चार्टर्ड विमानमार्फत उनीहरु हिजो बेलुकी काठमाण्डौ आइपुगेका प्रहरीको मानवबेचबिखन अनुसन्धान ब्यूरोले जनाएको छ । डिपोर्ट हुने धेरैजसो अवैध बाटोबाट मेक्सिको हुँदै अमेरिका छिर्ने बेला पक्राउ परेकाहरु छन्…

एनपीएलमा सट्टाबाजी गराउन खोज्ने दुई जना पक्राउ

काठमाण्डौ – कीर्तिपुरको त्रिवि क्रिकेट मैदानमा सञ्चालन भइरहेको नेपाल प्रिमियर लिग (एनपीएल) को दोस्रो संस्करणको खेलमा हारजितको प्रभाव पार्न आर्थिक प्रलोभन देखाएको आरोपमा दुई जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा भारतको हरियाणाका २८ वर्षीय दिलप्रित सिंह र बर्दियाको बारबार्दिया…

बाराको सिमरामा जेन–जी युवा र एमाले समर्थकबीच झडप, बेलुका ८ बजेसम्म कर्फ्यु

काठमाण्डाै – बारामा रहेको सिमरा विमानस्थल आसपास क्षेत्रमा जेन–जी युवाहरू र एमाले समर्थक युवाहरूबीच झडप भएपछि जिल्ला प्रशासन कार्यालय बाराले कर्फ्यु आदेश जारी गरेको छ । दिउँसो साढे १२ बजेदेखि बेलुका ८ बजेसम्म लागि कर्फ्यु आदेश जारी गरेको प्रमुख जिल्ला…

आज ५० अर्ब निक्षेप तान्दै राष्ट्र बैंक

काठमाडौँ- नेपाल राष्ट्र बैंकले (आज) बुधवार ५० अर्ब निक्षेप तान्दैछ । निरन्तर अधिक तरलता कायमै रहेपछि राष्ट्र बैंकले आज फेरि निक्षेप संकलन उपकरण बोलकबोलमार्फत निक्षेप तान्न लागेको हो । अहिले कुल निक्षेप ७४ खर्ब भन्दा बढी पुगेको छ । केन्द्रीय…

यस्तो छ आजका लागि तोकिएको विदेशी मुद्राको विनिमयदर

काठमाडौँ- नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर १४१ रुपैयाँ ४८ पैसा र बिक्रीदर १४२ रुपैयाँ ०८ पैसा निर्धारण गरिएको छ । यस्तै, युरोपियन युरो एकको खरिददर १६३…

यस्तो छ आजका लागि सागसब्जी र फलफूलको थोक मूल्य

काठमाडौँ- नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर १४१ रुपैयाँ ४८ पैसा र बिक्रीदर १४२ रुपैयाँ ०८ पैसा निर्धारण गरिएको छ । यस्तै, युरोपियन युरो एकको खरिददर १६३…

ह्वाइट हाउस जाँदै रोनाल्डो

स्टार फुटबलर क्रिस्टियानो रोनाल्डो आगामी मंगलबार ह्वाइट हाउस जाने भएका छन्। एक अमेरिकी अधिकारीको भनाइ उदृत गर्दै बिबीसीले साउदी राजकुमार मोहम्मद बिन सलमानको भ्रमणकै बेला रोनाल्डो पनि अमेरिका पुग्न लागेका हुन्। तर उनी राजकुमार भ्रमण दलकै सदस्य हुन कि हैनन्…

देशभरको मौसम सफा : कोशी प्रदेशको हिमाली एक/दुई ठाउँमा हल्का वर्षा र हिमपातको सम्भावना

काठमाण्डौ – आज देशभरको मौसम सफा छ । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार अहिले कुनै उल्लेखनीय मौसमी प्रणालीको प्रभाव छैन । आज दिउँसो कोशी, वागमती, गण्डकी र कर्णाली प्रदेशका पहाडी भागमा आंशिक बदली रही बाँकी भागमा मौसम सफा रहने…