सर्लाहीको लालबन्दी नगरपालिका–१ मा ट्रकमा करेन्ट लागेर सहचालकको ज्यान गएको छ । अरू दुई जना घाइते भएका छन् । जिल्ला प्रहरी कार्यालयका प्रवक्ता सरोज राईका अनुसार धानको भुस लिन गएको ना ६ ख ७५५० नम्बरको ट्रकबाट त्रिपाल हटाउने क्रममा ट्रकका सहचालक रौतहटकाे…
