वीरगञ्जमा सवारी दुर्घटना: दुईको मृत्यु, एक घाइते

पर्सा- वीरगञ्ज महानगर- २२ स्थित ड्राइपोर्ट सडकस्थित सीताराम चोकमा आज बिहान ५ बजे सवारी दुर्घटनामा दुई जनाको मृत्यु भएको छ भने एक जना घाइते भएका छन् । जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी नायब उपरीक्षक किशोर लम्सालका अनुसार सिर्सियाबाट ड्राईपोर्टतर्फ जाँदै…

विद्युत प्राधिकरण कठिन अवस्थामा छः हितेन्द्रदेव शाक्य

काठमाडौँ – नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यले विद्युत प्राधिकरण कठिन अवस्था रहेको बताएका छन्। नेपाल विद्युत प्राधिकरण कर्मचारी संघको १३ औँ महाधिवेशनका अवसरमा शुक्रबार काठमाडौँमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले संस्था घाटामा गएर नभई कमजोर संरचनाका कारण सेवा…

एयर इन्डिया विमान दुर्घटना : २ सय ४१ जनाको ज्यान गयो, १ जना बाँच्न सफल

भारतको अहमदाबादमा भएको विमान दुर्घटनामा दुई सय ४१ जनाको ज्यान गएको पुष्टि भएको छ । हिजो दुई सय ४२ जना यात्रु बोकेर वेलायतको लागि उडेको एयर इन्डियाको बोइङ ७८७ ड्रीमलाइनर विमान उडान भरेको केही समयमै आवासीय क्षेत्रमा दुर्घटना भएको हो…

दुर्गा प्रसाईंसहित ७ जनालाई थुनामा पठाउन आदेश, ३२ जनासँग धरौटी माग

काठमाण्डौ – जिल्ला अदालत काठमाण्डौले चैत १५ गते राजावादीहरूको प्रदर्शनका क्रममा तीनकुनेमा भएको हिंसात्मक घटनामा संलग्न रहेको भन्दै दुर्गा प्रसाईंसहित सात जनालाई पुर्पक्षका लागि थुनामा पठाउन आदेश दिएको छ । थुनामा पठाइएकामा प्रसाईंसहित तारा राजावादी भन्ने सरोज गौतम, अनुप राजावादी…

भारतको अहमदाबाद विमानस्थल नजिकै विमान दुर्घटना

भारतको गुजरातमा रहेको अहमदाबाद विमानस्थल नजिकै एउटा विमान दुर्घटनामा परेको छ । २ सय ४२ जना बाेकेर अहमदाबादको मेघानी शहरमा रहेको विमानस्थलबाट बेलायतको लन्डन जान लागेकाे एअर इन्डियाको उडान नम्बर एआई १७१ विमान दुर्घटनामा परेको बीबीसी हिन्दीले जनाएको छ । उडान…

संगीत महोत्सव गरेर ज्याः पून्हि मनाइयो

ललितपुर – संगीत महोत्सव गरेर जेठ शुक्ल पुर्णिमा अर्थात ज्याः पून्हि मनाइएको छ। ३८८ वर्ष अघि देखि निरन्तर रुपमा जेठ शुक्ल पुर्णिमाका दिन  संचालन भइरहेको शास्त्रीय संगित महोत्सव गरेर हिजो बुधबार  ज्याः पून्हि मनाइएको हो। ३८८ वर्ष देखि अर्थात सिद्धिनरसिहं मल्लको…

चितवनमा गर्मीको असरः ‘हिट स्ट्रोक’बाट बिरामी पर्न थाले

चितवन – जिल्लामा पछिल्लो केही दिनदेखि लगातार गर्मी बढ्दै गएको छ। नागरिक उड्डयन प्राधिकरण भरतपुरका अनुसार आज चितवनमा अधिकतम तापक्रम ३८ डिग्री सेल्सियस मापन गरिएको छ भने अघिल्लो दिन यो तापक्रम ३९ डिग्री पुगेको थियो। गर्मी बढेपछि जनजीवनमा प्रत्यक्ष असर…

अनेरास्ववियुको नयाँ नेतृत्वका लागि आज मतदान हुने

काठमाडौँ- नेपाल कम्युनिष्ट पार्टी (एमाले) निकट विद्यार्थी सङ्गठन अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु) को नयाँ नेतृत्वका लागि आज निर्वाचन हुने भएको छ । बिहान ८ देखि अपराह्न ४ बजेसम्म निर्वाचन हुने कार्यतालिका रहेको महाधिवेशन अध्यक्ष मण्डलका सदस्य माधव…

” खोला मापदण्ड र हाम्रो सरोकार “मापदण्ड पिडितहरुको छलफल हुने

खोला मापदण्ड बारे नेपाल सरकार मन्त्री परिषदको निर्णय र सर्वोच्च अदालतको खोला मापदण्डको निर्णयलाई लिएर ” खोला मापदण्ड र हाम्रो सरोकार ” बिषयमा भूमि अधिकार संरक्षण समितिको आयोजनामा यहि जेष्ठ ३१ गते शनिबार बिहान ११:०० बजे खुसिबुँ स्थित नेपा: ब्यङ्क्वैटमा…

आज देशभर आंशिकदेखि साधारणतया बदली रहने पूर्वानुमान

काठमाडौं । हाल देशको पश्चिम र मध्य भागमा पश्चिमी वायु तथा स्थानीय वायुको प्रभाव रहेको छभने कोशी प्रदेशका अधिकांश भू–भागमा मनसुनी वायुको प्रभाव छ । जल तथा मौसम विज्ञान विभागका अनुसार आज दिउँसो देशभर आंशिकदेखि साधारणतया बदली रहने छभने केही…