मोटरसाइकल दुर्घटनामा सहायक प्रहरी हबल्दार चौधरीको मृत्यु

मोरङ– मोरङको पथरी–कानेपोखरी सडकखण्डमा मोटरसाइकल  दुर्घटना हुँदा प्रहरी सहायक हबल्दार जितेन्द्र चौधरीको मृत्यु भएको छ । पूर्वपश्चिम राजमार्गको कानेपोखरी गाउँपालिका– ७ डाँसमोरङ्गी पुल नजिकैको डाइभर्सनमा मोटरसाइकल अनियन्त्रित भई दुर्घटना हुँदा बेलबारी नगरपालिका– ४ घर भई प्रहरी चौकी जमुना इलाममा कार्यरत…

भारतको उत्तराखण्ड गौरीकुण्डमा हेलिकप्टर दुर्घटना, ७ जनाको मृत्यु

काठमाडौं– भारतको उत्तराखण्डमा पर्ने केदारनाथ धाम पुगेर फर्किएको हेलिकोप्टर दुर्घटना हुँदा चालकसहित ७ जनाको मृत्यु भएको छ । आर्यन कम्पनीको हेलिकप्टर खराब मौसमका कारण रुद्रप्रयाग जिल्लाको केदारघाटीको गौरीकुण्ड र त्रिजुगीनारायणको बीचमा दुर्घटनाग्रस्त भएको हो । मृतकहरूमा एक बालिका पनि रहेको…

चितवन क्रिकेट संघका अध्यक्ष पियाको निधन

काठमाडौं । जिल्ला क्रिकेट संघ चितवनका अध्यक्ष सुदीप पियाको निधन भएको छ । हर्टअर्ट्याकका कारण शनिबार बिहान पियाको निधन भएको पारिवारिक स्रोतले जनाएको छ । पिया २०८० मा भएको चितवन जिल्ला क्रिकेट संघको तेस्रो अधिवेशन तथा साधारण सभाबाट अध्यक्ष निर्वाचित…

लुम्बिनी प्रदेशको बजेट भोलि प्रदेश सभामा प्रस्तुत हुँदै, चालू आवभन्दा घटाइँदै

लुम्बिनी प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८२/०८३ का लागि असार १ गते बजेट प्रस्तुत गर्ने भएको छ । आइतबार दिउँसो ३ बजे बस्ने प्रदेश सभाको तेह्रौं बैठकमा आर्थिक मामिला तथा योजना मन्त्री धनेन्द्र कार्कीले ‘राजश्व र व्ययको वार्षिक अनुमान’ प्रदेश…

बागलुङ जीप दुर्घटना अपडेट: मृत्यु हुनेको सङ्ख्या चार पुग्यो

शुक्रबार साँझ बागलुङको ढोरपाटन नगरपालिका–५ अस्तु बतासेडाँडामा भएको जीप दुर्घटनामा मृत्यु हुनेको सङ्ख्या चार पुगेको छ । शुक्रबार साँझ ५ः४५ बजे बुर्तिबाङ बजारदेखि ढोरपाटन नगरपालिका–५ चौर जाँदै गरेको लु प्र ०१००१ च १७७५ नम्बरको दुर्घटना हुँदा ढोरपाटन नगरपालिका–२ की ७०…

दाङमा भरुवा बन्दुकसहित एक जना पक्राउ

दाङको बंगलाचुली गाउँपालिका–३ लेखटापामा अवैध हातहतियार राखेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा ४४ वर्षीय लुम बहादुर रावत रहेका छन् । जेठ २९ गते करिब साँझ ४ बजे विशेष सूचनाका आधारमा जिल्ला प्रहरी कार्यालय दाङबाट प्रहरी निरीक्षक…

धर्मपथ महोत्सव भब्यका साथ सम्पन्न

काठमाडौँ महानगरपालिका– २३ वडा कार्यालयको आयोजनामा धर्मपथ महोत्सव सम्पन्न भएको छ । स्थानीयले उत्पादन गरेका हस्तकला सामग्रीको प्रवर्द्धन,नेवाः खाजाको ब्राण्डिङ गर्ने उद्देश्यले सो महोत्सवको आयोजना गरिएको थियो । महोत्सवमा स्थानीय क्बल, सङ्घ–संस्थाको सक्रिय सहभागिता रहने छ। महोत्सवमा वडाबाट विभिन्न तालिम…

तोलामा ४२ सयले बढ्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार?

काठमाडौँ- मङ्गलबारदेखि अन्तरराष्ट्रिय बजारमा सुनको मूल्य निरन्तर बढिरहेको छ । बिहीबारको तुलनामा स्थानीय बजारमा आज सुनको मूल्य तोलामा रु चार हजार २०० ले वृद्धि भएको छभने चाँदीमा रु १५ ले बढोत्तरी भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज…

न्यायाधीश थारुलाई मोसो दल्ने तीन जना पक्राउ

काठमाडौँ– मान्छेलाई जिउँदै इट्टा भट्टामा जलाएर हत्या गरेको आरोप लागेका आफ्तफ अलालमलाई उच्च अदालत जनकपुर वीरगञ्ज इजलसबाट सफाइ दिने न्यायाधीश खुसीप्रसाद थारुलाईतीन जना पक्राउ परेका छन्। जेठ १४ गते न्यायाधीश थारु र अर्का न्यायाधीश अर्जुन महर्जनको इजलासले रौतहट जिल्ला अदालतको…

विपद् व्यवस्थापनका लागि तीन तहको सरकारबीच सहकार्य जरुरीः उपप्रमुख डंगोल

काठमाडौँ- काठमाडौँ महानगरपालिकाकी उपप्रमुख सुनिता डंगोलले विपद् व्यवस्थापन र विपद्जन्य जोखिम न्युनीकरणका लागि तीन तहको सरकारबीच आवश्यक समन्वय र सहकार्य जरुरी रहेको बताएकी छन् । सशस्त्र प्रहरी बल नेपाल २४ गुल्म हेड क्वाटरको आयोजनामा सञ्चालन गरिएको मनसुनजन्य विपद् प्रतिकार्य अभ्यासलाई…