दुर्गा प्रसाईं पक्राउ,स्वास्थ्य जाँचका लागि अस्पताललागि वीर अस्पताल पुर्‍याइयो

दुर्गा प्रसाईं पक्राउ परेका छन् । उनलाई प्रहरीले भक्तपुरस्थित निवासबाट पक्राउ गरेको हो । केन्द्रीय अनुसन्धान व्युरो सीआईबी प्रमुख दीपक थापाले उनलाई कानुनी दायरामा ल्याइएको पुष्टि गरे । उनीमाथि प्रधानमन्त्री एवम् एमाले अध्यक्ष केपी शर्मा ओली लगायतविरुद्ध भ्रामक प्रचार गरेको…

पूर्वसभामुख ढुंगानाको निधनको आज सार्वजनिक बिदा ,तर दिलो सुचनाको कारण सबै अन्यौलमा

पूर्वसभामुख दमननाथ ढुंगानाको निधनमा सरकारले आज सार्वजनिक बिदा दिने निर्णय गरेको छ । आज बसेको मन्त्रिपरिषद बैठकले सार्वजनिक बिदा दिने निर्णय गरेको सरकारका प्रवक्ता एवम् सूचना तथा सञ्चार प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले जानकारी दिए । ढुंगानाले सभामुखको हैसियतमा गरेको भूमिकाको उच्च…

पूर्व सभामुख दमननाथ ढुङ्गानाको निधन

पूर्व सभामुख दमननाथ ढुङ्गानाको निधन भएको छ । पुरानो बानेश्वरस्थित फ्रन्टलाइन अस्पतालमा उपचाररत उहाँको आइतबार निधन भएको नेपाल बार एसोसिएसनका अध्यक्ष गोपालकृष्ण घिमिरेले जानकारी दिनुभयो ।८३ वर्षको उमेरका उनको निधन भएको हो । ढुङ्गाना वरिष्ठ अधिवक्ता तथा २०४८ सालमा नेपाली कांग्रेसको…

नेपाल संबत ११४५ उपलक्ष्यमा जनता समाजवादी पार्टी काठमाण्डौं जिल्लाको जलपान

जनता समाजवादी पार्टी, काठमाण्डौं जिल्लाले नववर्ष नेपाल संबत ११४५ का साथै छठ पर्व र तिहारको उपलक्ष्यमा जलपान कार्यक्रमको आयोजना गरिएको छ । हिजो काठमाण्डौं थाय्‌मदु टोलमा यसरी जलपान कार्यक्रम गरिएको हो । नववर्ष राष्ट्रिय समारोह समिति ११४५ का अध्यक्ष तथा…

सुमन सायमि गौशालाबाट प्रहरी नियन्त्रणमा

काठमाडौंको गौशाला क्षेत्रबाट सुमन सामयि ,रबिन्द्र श्रेष्ठ ,दिपिन पन्तसहितलाई प्रहरीले नियन्त्रणमा लिएको छ। डोजर लगाएको विरोधमा पुगेका उनलाई प्रहरीले नियन्त्रणमा लिएको छ। शुक्रबार महानगर प्रहरीको टोली डोजर लगाएर गौशाला पुगेको थियो । सडक विस्तारका क्रममा सायमि बिचल्लीमा परेकाहरूको आवाज उठान…

उपत्यकामा आज सकिमिला पुन्ही ,गेडागुडीबाट देवताका कलात्मक आकृति

काठमाण्डौ – आज कार्तिक शुक्ल पूर्णिमा, नेपाल संवतको पहिलो पूर्णिमा, नेवा: समुदायले भुटेको नयाँ गेडागुडीबाट विभिन्न देवी देवता, मन्दिर र जात्राको कलात्मक आकृति बनाएर प्रदर्शन गरेर सकिमिला पुन्हि मनाउने चलन छ । भुटेको गहुँ, भटमास, मकै, धानको लाभा, बदाम, केराउ,…

स्वर्गीय तुलाधरको १३ औँ दिनको पुण्य तिथिमा श्रदान्जली सभा

राष्ट्रिय पहिचान संरक्षण संयुक्त संघर्ष समितिद्वारा सामाजिक तथा सांस्कृतिक अधिकारकर्मी स्वर्गीय अनिल तुलाधरज्युको १३ दिनको पुण्य तिथिको अवसरमा शोकसभा सम्पन्न गरेको छ । स्वर्गीय तुलाधरको कार्तिक १७ गते ४४ वर्षको उमेरमा असामयीक निधन भएको थियो । राष्ट्रिय पहिचानको संयोजक गणपतीलाल…

पाटनको कातीप्याखँ र कातीप्याखँका कथाहरु विमोचित

ललितपुर महानगरपालिका उपप्रमुख मञ्जली शाक्य बज्राचार्यले नेपालभाषा र नेपाली भाषामा प्रकाशित कार्तिक नाच सम्बन्धित बाल पुस्तक विमोचन गर्नुभएको छ । आफू स्वयमं आमा भएको र आफ्नो बच्चालाई सुत्नेबेला कथा सुनाउने गरेको अनुभव बताउनुहुँदै उहाँले यस पुस्तकको ठुलो महत्व रहेको बताउनुभयो…

मन्त्रिपरिषद् पुर्नगठन गर्दै ओली

केपी शर्मा ओली नेतृत्वको सरकार गठन भएको चार महिना पुग्न लाग्दा मन्त्रिपरिषद् हेरफेरको तयारी सुरु भएको छ। आफ्नो आशन्न चीन भ्रमण अगावै मन्त्रिपरिषद् पुनर्गठनको तयारीमा प्रधानमन्त्री ओली रहेको निकटस्थ स्रोतले जानकारी दियो । स्रोतले मन्त्रिपरिषद् हेरफेर गरेर केही नयाँलाई भित्र्याउने…

सुनको मूल्य घट्यो हेर्नुहोस् कति पुग्यो आज

काठमाडौँ । स्थानीय बजारमा आज सुनको मूल्य घटेको छ । आज सुन तोलामा ४०० सय रुपैयाँले घटेर १ लाख ६२ हजार २०० रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । मंगलबार प्रतितोला सुन १ लाख ६२ हजार ६००…