मौद्रिक नीति सार्वजनिक (पूर्णपाठसहित)

काठमाडौँ– नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्ष २०८०-८१ को मौद्रिक नीति सार्वजनिक गरेको छ । सार्वजनिक भएको मौद्रिक नीतिबाट राष्ट्र बैंकले नीतिगत दर घटाएको छ भने बैंक तथा वित्तीय संस्थाको अनिवार्य नगद अनुपात र वैधानिक तरलता अनुपातलाई यथावत राखेको छ ।…

सिद्धिश्वरमान अक्षलोक साहित्यिक केन्द्रद्वारा विभिन्न सम्मान तथा पुरस्कार प्रदान

 काठमाडौँ – सिद्धिश्वरमान अक्षलोक साहित्यिक केन्द्रले विभिन्न चारजना व्यक्तित्वहरुलाई विभिन्न पुरस्कारबाट पुरस्कृत गर्नुका साथै नेपालभाषाका चारजना अग्रणी महिला साहित्यकारहरुलाई मांथां (आमा खम्बा), चारजना नेपालभाषाका साहित्यकारहरुलाई तिकिझ्याः (आँखीझ्याल) सम्मान र विभिन्न सम्मान तथा पुरस्कारबाट सम्मानित तथा पुरस्कृत गरेको छ । नेपालभाषा…

चाँगुनारायणमा भेटियो एक सय ६७ वर्ष पुरानो शिलालेख

भक्तपुर – चाँगुनारायण नगरपालिका ७ बागेश्वरीको पगरी टोलमा एक सय ६७ वर्ष पुरानो शिलालेख फेला परेको छ । सडक स्तरोन्नतिका लागि स्थानीय जनक लामिछानेको जग्गा सम्याउने क्रममा बाँसको झ्याङमुनि कोलसहितको शिलालेख फेला परेको हो । करिब सात फिट लम्बाइको शिलालेखको…

भोलि काठमाण्डौ र ललितपुरका यी ठाउँहरूमा ८ घण्टा बिजुली नआउने

काठमाण्डाै – भाेलि शनिवार काठमाण्डौ र ललितपुरका विभिन्न ठाउँमा ८ घण्टा बिजुली नआउने भएको छ । नेपाल विद्युत् प्राधिकरणको टेकु सबस्टेसनबाट आपूर्ति हुँदै आएको बिजुली भाेलि ८ घण्टासम्म बन्द हुने भएको हो । प्राधिकरणले आज सूचना निकालेर भाेलि बिहान साढे ८…

भारतले बासमतीबाहेकका चामल निर्यातमा रोक लगायो

काठमाण्डाै – भारतले बासमतीबाहेकका चामल निर्यातमा रोक लगाएको छ । भारतको वाणिज्य तथा उद्योग मन्त्रालय मातहतको विदेश व्यापार महानिर्देशनालयले हिजो एक सूचना निकालेर गैरबासमती सबै प्रकारका सेतो चामल निर्यातमा प्रतिबन्ध लगाएको जनाएको हाे । निर्यात नीतिअनुरुप गैरबासमती सेतो चामल स्वतन्त्र रुपमा…

डेङ्गी सङ्क्रमण भदौ र असोजमा उच्च हुने

काठमाण्डाै – स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले डेङ्गी सङ्क्रमण भदौ र असोज महिनामा उच्च हुने प्रक्षेपण गरेको छ । एक वर्षको डेङ्गी रोकथाम तथा नियन्त्रण कार्ययोजनामा डेङ्गी सङ्क्रमण असारदेखि बढ्दै गइ भदौ र असोज महिनामा उच्च हुने प्रक्षेपण गरिएको इपिडिमियोलोजी तथा सरुवा रोग…

१०० किलो बरामद गरिएको सुन तस्करीको सुराकीले पाउने भए १० करोड

काठमाडौं:  बुधबार त्रिभुवन विमानस्थल बाहिरबाट राजस्व अनुसन्धान विभागले समाएको सुनको सुराकी दिनेले १० करोड रुपैयाँ पाउने भएका छन्। एक अर्बभन्दा बढी मूल्यको सुन भएको प्रारम्भिक अनुमान अनुसार सुराकी दिनेले उक्त रकम पाउने देखिएको हो। सुराकीको माध्यमबाट सुन समातिएको हो। सुराकीको…

बरामद गरिएको सुन ढुकुटीमा राखियो

काठमाडौं– त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट जाँचपास भई ट्याक्सीमा राखेर बाहिर लैजान लाग्दा बरामद गरिएको करिब एक सय किलो सुन ढुकुटीमा राखिएको छ ।  बुधबार बरामद गरिएको सुनलाई मुचुल्का उठाएर बिहीबार बबरमहलस्थित नेपाल राष्ट्र बैंकको मुद्रण व्यवस्थापन विभाग मातहतको टक्सार महाशाखाको ढुकुटीमा राखिएको…

फिफा वरीयतामा नेपाल यथावत्

काठमाण्डाै – फिफा वरीयतामा नेपाली राष्ट्रिय पुरुष फुटबल टोली यथावत् रहेकाे छ । विश्व फुटबलको सर्वोच्च निकाय इन्टरनेशनल फेडेरेशन अफ एसोसिएसन फुटबल (फिफा) ले आज बिहीवार सार्वजनिक गरेको नयाँ विश्व वरीयतामा नेपाल १७५ औंँ स्थानमा छ ।  नयाँ वरीयताअनुसार दक्षिण…

विमानस्थलबाट भन्सार जाँचपास भएर बाहिरिएको झण्डै सय किलो सुन बरामद

काठमाण्डाै – राजस्व अनुसन्धान विभागले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट झण्डै एकसय किलो सुन बरामद गरेको छ । मोटरसाइकल र स्कुटरको ब्रेकसु तथा दाह्री काट्ने रेजरमा लुकाइ हङकङबाट तस्करी गरेर ल्याइएको सुन विभागले हिजो बरामद गरेको हो । विभागकाअनुसार सुन ओसारपसारमा संलग्न रहेका तीन जनालाई…