आईसीसी एक दिवसीय विश्वकप छनोटमा आज नेपालले अमेरिकाको सामना गर्ने

काठमाडौं –आईसीसी एकदिवसीय विश्व कप छनाेटमा नेपालले आज (मङ्गलवार) अमेरिकासँग खेल्दैछ । नेपाल र अमेरिकाबीचकाे खेल नेपाली समयअनुसार दिउँसाे पाैने १ बजे हरारेकाे टाकासिंगा स्पाेर्ट्स क्लबमा हुनेछ । आजकाे खेलमा दुवै टाेली पहिलाे जितकाे खाेजीमा हुनेछन् । नेपाल र अमेरिका दुवैले आफ्नाे पहिलाे…

पाँचतले मन्दिरको ३२१ औं वर्षबन्धन सम्पन्न

काठमाण्डाै- विश्व प्रसिद्ध पाँचतले मन्दिरमा  झण्डोत्तोलन गरेर ३२१ औं वर्षबन्धन मनाइएको छ। स्थानीय नेपाल भाषामा वर्षबन्धनलाई बुँसादँ भनेर भनिन्छ। सोमबार पाँचतले मन्दिरको बुसादँ मनाइएको हो। हरेक वर्ष पाँचतले मन्दिरको बुसादँ असार शुक्ल प्रतिपदाका दिनमा मनाइन्छ।  बुसादँको अवसरमा मन्दिरभित्र रहेको सिद्धिलक्ष्मी…

चार दलद्वारा समाजवादी मोर्चा घोषणा

काठमाण्डाै- सरकारको नेतृत्वकर्ता माओवादी केन्द्रसहित चार दलले समाजवादी मोर्चा घोषणा गरेका छन् । सत्तारुढ गठबन्धनमा रहेका नेकपा माओवादी केन्द्र, जनता समाजवादी पार्टी, नेकपा एकीकृत समाजवादी र सत्ताबाहिर रहेको नेकपा कम्युनिस्ट पार्टी मिलेर समाजवादी मोर्चा घोषणा गरेका हुन् ।  भृकुटीमण्डपस्थित  राष्ट्रियसभा गृहमा आयोजित कार्यक्रममा…

खातामा पैसा नभई आईपीओ भरेमा कारबाही हुने

काठमाण्डाै-  बैंक खातामा पैसा नभएको वा अपुग रकम भएको बैंक खाताबाट सार्वजनिक निष्कासन अर्थात् आईपीओ भरेमा कारबाही हुने भएको छ । घोराही सिमेन्टको आईपीओमा बैंक खातामा पैसा नहुँदा नहुँदै पनि लाखौँ कित्ता भरेर बदमासी गरेको खबर फैलिएपछि सीडीएस एन्ड क्लियरिङ लिमिटेडले एक…

काठमाण्डौमा भारतीय चलचित्र प्रदर्शनमा रोक

काठमाण्डौ  – काठमाण्डौ महानगरपालिकाले आज सोमवारदेखि महानगरभित्रका हलमा भारतीय चलचित्र प्रदर्शनमा रोक लगाएको छ । काठमाण्डौ महानगरपालिकाका मेयर बालेन्द्र शाहको निर्देशनअनुसार आजदेखि भारतीय चलचित्र प्रदर्शनमा रोक लागेको हो । भारतीय चलचित्र ‘आदिपुरुष’ मा समावेश भएको ‘जानकी भारतीय छोरी हुन्’ भन्ने…

विश्वकप छनोटको पहिलो खेलमा नेपाल पराजित

आईसीसी एकदिवसीय विश्व कप क्रिकेटको छनोटमा नेपाल टेस्ट राष्ट्र जिम्बावेसँग ८ विकेटले पराजित भएकाे छ ।  नेपालले दिएकाे २ सय ९१ रनकाे लक्ष्य घरेलु टाेली जिम्बावेले ४४ ओभर १ बलमा मात्रै २ विकेट गुमाएर भेटायाे । जिम्बावेका कप्तान क्रेग इरभाइन र सेन…

नदीमा फोहोर मिसाउने ट्यांकरलाई ललितपुर महानगरद्वारा एक लाख जरिवाना

ललितपुर  -ललितपुर महानगरपालिकाले नदीमा फोहोर मिसाउने दुइटा ट्यांकरलाई एक लाख रुपैयाँ जरिवाना तिराएको छ।  महानगरले आइतबार अन्य ठाउँबाट सेप्टिक ट्यांकीको फोहोर ल्याएर नदीमा दिसाजन्य फोहोर फाल्ने दुइटा ट्यांकरलाई ५० हजारका दरले जरिवाना गरेको नगर प्रहरी प्रमुख सीताराम हाछेथूले जानकारी दिनु…

मूल्य नपाएपछि तरकारी बजारका व्यापारीहरुले गोलभेंडा सडकमा फ्याँके

कालिमाटी तरकारी बजारका व्यापारीहरुले उचित मुल्य नपाएको भन्दै गोलभेंडा सडकमा फ्याँकेका छन् । आइतबार बजारमा खपत हुन छाडेको भन्दै किसान र व्यापारीहरुले बजार परिसरभित्र गोलभेंडा फ्याँकेका हुन् । कालिमाटी थोक तथा खुद्रा बजार समितिका अनुसार आइतबार बिहान करिब ३० हजार…

पूर्वी नेपालमा बाढी–पहिरोको वितण्डा : २६ जना बेपत्ता

मनसुन भित्रिएसँगै बाढी/पहिरोका घटना सुरु भएका छन् । गएको बुधवारदेखि पूर्वबाट सुरु भएको मनसुन बिस्तारै पश्चिमी क्षेत्रमा फैलिने क्रममा छ । मनसुन भित्रिएको पूर्वी क्षेत्रमा लगातारको वर्षाले क्षति गरेको छ । सङ्खुवासभा, पाँचथर र ताप्लेजुङमा बाढी पहिरोले ठूलो क्षति गरेको छ…

राष्ट्रिय नेवा: खलः इजरायलको अध्यक्षमा ज्योती प्रधान सर्वसम्मत चयन

राष्ट्रिय नेवा: खलः इजरायलको अध्यक्षमा ज्योती प्रधान सर्वसम्मत चयन हुनु भएको छ। शुक्रबार तेलअभिभको यसोदामाला  ४४ को हलमा भएको नेवाः खलःको १२ अधिवेशन तथा स्थापना दिवसको कार्यक्रममा प्रधान अध्यक्ष पदमा सर्वसम्मत चयन हुनु भएको छ। त्यस्तै वरिष्ठ उपाध्यक्षमा सुनिल बज्राचार्य,…