नेवा: नख: न्यूयोर्कको आयोजनामा आठौं सामुहिक ईही कार्यक्रम न्यूयोर्कमा सम्पन्न भएको छ। नेवा: गुभाजु (पुरोहित) समन्त बज्राचार्यले नेवा: विधिपूर्वक ईही सम्पन्न गराउनु भयो । उहाँलाई गुरूमा पुष्पा बज्राचार्य र नेवा: नख:का अध्यक्ष महेन्द्र बीर बज्राचार्य र निर्वतमान अध्यक्ष तथा सल्लाहाकार…
