काठमाडौं – एनएससी–काभा महिला भलिबल च्यालेन्ज कपमा नेपाल तेस्राे भएकाे छ । आज आइतवार त्रिपुरेश्वरकाे कभर्ड हलमा तेस्राे स्थानका लागि भएकाे खेलमा यसअघिको दुवै संस्करणकाे विजेता नेपालले उज्बेकिस्तानलाई ३–१ काे सेटमा हरायाे । पहिलाे सेट गुमाएकाे नेपालले त्यसपछिकाे तीन सेट जितेकाे हाे…
