काठमाडौं ।जुद्ध बारुण यन्त्र भक्तपुरले ठूला भवनमा आगो नियन्त्रणका लागि ड्रोन प्रविधि भित्र्याउनेबारे छलफल भएको छ । सोमबार यहाँ चीनको गोञ्जाओ सिभिल एभिएसन कलेजका प्रतिनिधीको टोलीसँग छलफल भएको हो। चिनियाँ टोलीमा सहभागी टिन जु, हि याङविन, वाई जिनकुन, यान झियानलगायतले…
Category: ब्यानर
ब्यानर
