आजको मौसम घमाइलो

काठमाण्डौ – हिजो दिनभरजसो बदली रहेको मौसम आज भने सफा छ । काठमाण्डौ उपत्यकासहित देशका धेरै ठाउँमा बिहानैदेखि पारिलो घाम लागेको छ । बेंसी तथा खोंचहरुमा भने कुहिरो लागेको छ । दिउँसोपख सबै ठाउँको मौसम घमाइलो हुने मौसम पूर्वानुमान महाशाखाले…

यस्तो छ आजका लागि तरकारी र फलफूलको थोक मूल्य

काठमाडौँ- कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषिउपजको थोक मूल्य निर्धारण गरेको छ । समितिका अनुसार गोलभेँडा ठूलो (भारतीय) प्रतिकिलो रु १४०, गोलभेँडा सानो (लोकल) प्रतिकिलो रु १००, गोलभेँडा सानो (टनेल) प्रतिकिलो रु १२०, सानो (भारतीय) प्रतिकिलो…

मोटरसाइकल दुर्घटनामा चालकको मृत्यु

धरान (सुनसरी)- तीव्र गतिको मोटर साइकल सडक किनारमा रोकिएको ट्रकमा ठोक्किँदा त्यसका चालकको मृत्यु भएको छ भने सोही वाहनमा सवार अर्का एक जना गम्भीर घाइते भएका छन् । धरान उपमहानगरपालिका–८ तीनकुनेस्थित सडक किनारमा रोकेर राखिएको प्रदेश १–०२–००१ ख ८७५७ नम्बरको…

उपत्यकामा वायु प्रदूषण बढ्दै

काठमाडौं उपत्यकामा जाडोयामको सुरुवातसँगै वायु प्रदूषण बढ्दै गएको छ। जाडोयाममा वर्षाको मात्रा कम हुने र हावाको गति पनि कम हुने भएकाले सवारीसाधनको धुवाँ, सडकको धूलो, उद्योगधन्दाबाट निस्कने हानिकारक ग्यास तथा खेतबारीमा आगो बाल्ने जस्ता कार्यले प्रदूषणको मात्रा ह्वात्तै बढेको हाे।…

दोहोरो अंकले बढ्यो सेयर बजार, चार कम्पनीको सेयरमा सकारात्मक सर्किट

साताको अन्तिम सेयर कारोबार दिन बिहीबार नेप्से परिसूचक दोहोरो अंकले बढेर बन्द भएको छ। अघिल्लो दिन बुधबार ९.६१ अंकले बढेको नेप्से परिसूचक आज १०.४३ अंकले बढेर २६७६.०३ विन्दुमा पुगेको छ। कारोबार रकम भने बुधबारको तुलनामा कमी आएको छ। सो दिन…

हङकङमा भीषण आगलागी, ४४ जनाको मृत्यु

काठमाडौं । हङकङको उत्तरी जिल्लास्थित आठ भवन भएको एक विशाल आवासीय कम्प्लेक्समा लागेको भीषण आगो नियन्त्रणमा लिन बिहीबार समेत अग्नि नियन्त्रकहरू निरन्तर प्रयासरत रहँदा मृतकको सङ्ख्या कम्तीमा ४४ पुगेको अधिकारीहरूले बताएका छन् । सयौँ मानिस प्रारम्भिक रूपमा बेपत्ता रहेका भए…

इन्डोनेसियामा ६.६ म्याग्निच्युडको भूकम्प

काठमाडौं । पश्चिमी इन्डोनेसियाको सुमात्रा तटमा बिहीबार ६.६–परिमाणको भूकम्प गएको संयुक्त राज्य भूगर्भीय सर्वेक्षण (युएसजीएस) ले जनाएको छ । युएसजीएसका अनुसार हाल सम्म क्षति वा सुनामीको कुनै चेतावनी रिपोर्ट गरिएको छैन । भूकम्प, जुन सिमेउलु टापुमा बिहान ११:५६ बजे २५…

आजको मौसम सामान्यतया सफा

काठमाण्डौ – अहिले देशभरको मौसम सामान्यतया सफा रहेको छ । अहिले देशभर कुनै पनि उल्लेख्य मौसमी प्रणालीको प्रभाव नरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार आज दिउँसो कोशी, मधेश, बागमती र गण्डकी प्रदेशका केही ठाउँमा आंशिक बदली रहने…

यस्तो छ आजका लागि तरकारी र फलफूलको थोक मूल्य

काठमाडौँ- कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषिउपजको थोक मूल्य निर्धारण गरेको छ । समितिका अनुसार गोलभेँडा ठूलो (भारतीय) प्रतिकिलो रु १४०, गोलभेँडा सानो (लोकल) प्रतिकिलो रु ११०, गोलभेँडा सानो (टनेल) प्रतिकिलो रु १२०, गोलभेँडा सानो (भारतीय)…

आजका लागि यस्तो छ विदेशी मुद्राको विनिमयदर

काठमाडौँ- नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । राष्ट्र बैङ्कका अनुसार अमेरिकी डलर एकको खरिददर १४२ रुपैयाँ ५४ पैसा र बिक्रीदर १४३ रुपैयाँ १४ पैसा कायम भएको छ । युरोपियन युरो एकको खरिददर १६४…