इन्द्रजात्राका लागि सिङ्गारिँदै वसन्तपुर

९ भदौ : काठमाडौँ उपत्यकामा विशेष रूपमा मनाइने इन्द्रजात्रा नजिकिँदै गर्दा वसन्तपुर क्षेत्रमा जात्राको तयारी द्रुत गतिमा अगाडि बढाइएको छ । भाद्र शुल्क चतुर्दशका दिन विशेष रूपमा मनाइने यो जात्रा राष्ट्र प्रमुख तथा सरकार प्रमुखले समेत अवलोकन गर्ने परम्परा रहिआएको…

ऐतिहासिक नृसिंह जात्रा सम्पन्न

ललितपुर – ललितपुरका मल्ल राजा सिद्धिनरसिहंको पालादेखि हुँदै आएको ऐतिहासिक नृसिंह जात्रा सम्पन्न भएको छ । हरेक वर्ष भाद्र कृष्ण पंचमीका दिन पाटनमा संचालन हुने नृसिंह जात्रा हिजो विहिबार सम्पन्न भएको हो।  कुनै पनि दैवी प्रकोप नलागोस् र विश्वमै शान्ती…

नृसिंह जात्राको लागि थकालीहरूलाई निमन्त्रणा दिइयो

ललितपुर – ललितपुरमा मनाइने नृसिंह जात्रा अर्थात उपाकलं सायाको लागि थकालीहरूलाई निमन्त्रणा दिने काम सम्पन्न भएको छ। जनैपूर्णिमाको  चार दिन अगाडि श्री उपाकर्म गुठीका थकाली न्वकु अग्निहोत्री ( श्री अग्निशालाका मुल पुजारी ) र उपाध्याय ( श्री तलेजु भवानीका मुल…

संगीतकर्मी गायक गीतकार विष्णु जल्मि रहनु भएन ।

नेपालभाषा, साहित्य र संगीत क्षेत्रमा अतुलनीय योगदान गर्दै आउनु भएका वरिष्ठ संगीतकर्मी, गायक, गीतकार र संगीतकार विष्णु जल्मि हामीमाझ रहनु भएन । वरिष्ठ संगीतकर्मी विष्णु जल्मि बित्नु भएको जानकारी प्रसिद्ध संगीतकार सुरेन्द्र श्रेष्ठले आफ्नो फेसबुक मार्फत जानकारी गराउनु भएको हो…

स्व: स्वतन्त्र संसार महर्जनको सम्झनामा श्रध्दाञ्जलि सभा हुने

बहुमुखी प्रतिभाका धनी कलाकार स्व: स्वतन्त्र संसार महर्जनको सम्झनामा श्रध्दाञ्जलि सभा हुदै छ। संसार क्रियसन्स नेपालका क्रियटिभ डाइरेक्टर स्वतन्त्र संसार महर्जन गत असार २७ गते असमायिक निधन भएको थियो । श्रध्दाञ्जलि सभा संसार क्रियसन्स नेपालको आयोजनाम हुने भएको छ। येही…

उदाय् म्यूजियमले गथांमुगः पर्बको बारे कार्यशाला गोष्ठी सम्पन्न

असनको उदाय् छेँ अवस्थित उदाय् म्यूजियम र ‘बाखं न्यनेवा’ समूहको संयुक्त आयोजनामा असनको उदाय् म्यूजियमको प्रांगनमा गथांमुगः चतुर्दशीको विषयमा प्रवचन दिने कार्य गतः ११४५ दिल्लागाः नवमी, शनिबार (२०८२ श्रावण ३ गते) सम्पन्न भएको छ । उक्त कार्यक्रममा सह प्राध्यापक प्रेमहिरा…

नेपाल भाषाको चलचित्र “इन्दिरा-धिमे मैँचा” को गीत र ट्रेलर सार्वजनिक

चर्चित सिनेकर्मी सुरेन्द्र तुलाधरको लेखन तथा निर्देशनमा तयार भएको नयाँ नेवा: चलचित्र ‘इन्दिरा– धिमे मैंचा’को एक गीत तथा ट्रेलर शनिबार सार्वजनिक गरिएको छ । ख्यालिजुजु / हास्य सम्राट मदनकृष्ण श्रेष्ठले मुख्य अतिथिको रुपमा भाग लिनुभएको उक्त कार्यक्रममा अग्रज कलाकर्मी पवन…

न्यत तुलाधरहरुका गुंला बाजाको नासः पूजा सम्पन्न

गुंला पर्व नजिकै आइपुगेकाले न्यत तुलाधर गुंलाबाजं उपसमितिबाट ने.सं. ११४५ दिल्लागाः पञ्चमी, मंगलबार (२०८२ असार ३१ गते)का दिन ताहाःननि नासःद्य समक्ष नासः पुजा गर्ने कार्य भएको छ । न्यत तुलाधरका सदस्यहरु जम्मा भई यस प्रकारले पूजा गर्ने कार्य भएको हो…

अमेरिकामा नेवा: संस्कृति जोगाउदै नेवा: नख: न्यूयोर्क, नवौं पटक सामुहिक ईही सम्पन्न

न्युयोर्क, अमेरिका । नेवाः नखः न्यूयोर्कको आयोजनामा नवौं पटक सामुहिक ईही कार्यक्रम सम्पन्न भएको छ । नेपाल सम्वत् ११४५ दिल्लागा एकादशी (जुलाई ६ तारिख २०२५) मा ज्याक्सन हाईटको शेर्पा किदुगंको हलमा भएको ईहीमा अमेरिकाका चार राज्यका ६ जना बालिकाको सहभागिता…

ऐतिहासिक नृसिंह जात्रा: मल्ल राजालाई निमन्त्रणा दिने कार्य सम्पन्न

ललितपुर- ललितपुरमा संचालन हुने ऐतिहासिक नृसिंह जात्राको प्रारम्भिक विधिको रूपमा फूल राखेर मल्ल राजालाई प्रतिकात्मक रुपमा निमन्त्रणा दिने कार्य सम्पन्न भएको छ। हरेक वर्ष स्वां तवनेगु भनेर नृसिंह जात्रा संचालन गर्न जिम्मा पाएको पालोवाला राजोपाध्याय्को परिवारको अगुवाईमा गुरू पूर्णिमाका दिन…