येंया ( इन्द्रजात्रा )मा शान्ति सुरक्षा सम्बन्धी अन्तरक्रिया कार्यक्रम सम्पन्न

राष्ट्रिय पर्व येंया ( इन्द्रजात्रा ) मा शान्ति सुरक्षा तथा ट्राफिक ब्यबस्थापन सम्बन्धि बिषय र जात्रालाई ब्यबस्थित गरि सम्पन्न गर्ने बारे भिभिन्न गुठि , सामाजिक संग सस्था संग प्रहरी निकाय बीच डांक चोक  हनुमानढोकामा छलफल सम्पन्न भएको छ। इन्द्रजात्र ब्यबस्थापन…

नव वर्ष समारोह समितिबाट शंखधर प्रतिष्ठानको अवलोकन

नेपाल संबत नव बर्ष राष्ट्रिय समारोह समिति ११४५ का सदस्यहरुले थिमि स्थित नेपाल संबतका प्रवर्तक राष्ट्रिय विभूति शंखधर प्रतिष्ठानको अवलोकन गर्नु भएका छन् । समारोह समितिका अध्यक्ष राजेन्द्र प्रसाद श्रेष्ठको नेतृत्वमा गतः शुक्रबार थिमि स्थित उक्त प्रतिष्ठानको अवलोकन गरेका हुन्…

आज कागेश्वरीमा मेला लाग्ने

आज कायाष्टमी अर्थात् कागे अष्टमी। आजको दिन कागेश्वरीमा मेला लाग्ने परम्परा रहेको छ । यता हनुमानढोकामा रहेको कागेश्वर महादेवको मन्दिर आजमात्र खुल्ने गर्छ । साथै, भोटाहिटीमा रहेको काठमाडौँको मुख्य प्रवेशद्वारहरू मध्ये एकमा पहिले नै पर्खिरहेको योसिनलाई आज बिहान ९:५2 बजे…

नेवा: राष्ट्रिय परिषदले लगायो बिमला महर्जनको जग्गामा तारबार

काठमाडौं । धादिङको धार्के सडकमा नेवा: राष्ट्रिय परिषदको नेतृत्वमा स्थानीयवासीले तारबार लगाएका छन् । धार्के, साविक केबलपुर धुनिबासी नगरपालिका–५, ९ ग कित्ता नं. १२० मा नेपाल सरकारको सडक विभागले जग्गाधनी बिमला महर्जनको निजी जग्गामा बिना सहमति र मापदण्ड विपरीत ३…

त्रीशक्ति भवानीको चाँदीको तोरण उद्घाटन

ललितपुर – ऐतिहासिक, सांस्कृतिक तथा धार्मिक दृष्टिले अत्यन्तै महत्वपूर्ण हरिसिद्धिमा अवस्थित त्रीशक्ति भवानी मन्दिरमा निर्माण गरिएको चाँदीको तोरण मंगलबार एक विशेष समारोहका बीच उद्घाटन गरिएको छ। तोरण उद्घाटन अघि विधि अनुसार पुजा गरिएको थियो हरिसिद्धि मन्दिरका देवगणका च्याभू धन बहादुर…

नेवाः एकता अभियानबाट सहयोग तथा धन्यबाद पत्र अर्पण

नेवाः एकता अभियानले ने.सं. ११४५ यंलाथ्वः द्वितीया, सोमबार (२०८२ भाद्र ९ गते) काठमाण्डौं क्षेत्रपाटी पार्टी प्यालेसमा नेपालभाषाको सञ्चार माध्यम, नेपालभाषा कविता प्रतियोगितमा भाग लिएका र युवा उद्यमीहरुलाई सहयोग र धन्यवाद दिने कार्य गरिएका छन् । कार्यक्रमका मुख्य अतिथि बागमती प्रदेशका…

इन्द्रजात्राका लागि सिङ्गारिँदै वसन्तपुर

९ भदौ : काठमाडौँ उपत्यकामा विशेष रूपमा मनाइने इन्द्रजात्रा नजिकिँदै गर्दा वसन्तपुर क्षेत्रमा जात्राको तयारी द्रुत गतिमा अगाडि बढाइएको छ । भाद्र शुल्क चतुर्दशका दिन विशेष रूपमा मनाइने यो जात्रा राष्ट्र प्रमुख तथा सरकार प्रमुखले समेत अवलोकन गर्ने परम्परा रहिआएको…

ऐतिहासिक नृसिंह जात्रा सम्पन्न

ललितपुर – ललितपुरका मल्ल राजा सिद्धिनरसिहंको पालादेखि हुँदै आएको ऐतिहासिक नृसिंह जात्रा सम्पन्न भएको छ । हरेक वर्ष भाद्र कृष्ण पंचमीका दिन पाटनमा संचालन हुने नृसिंह जात्रा हिजो विहिबार सम्पन्न भएको हो।  कुनै पनि दैवी प्रकोप नलागोस् र विश्वमै शान्ती…

नृसिंह जात्राको लागि थकालीहरूलाई निमन्त्रणा दिइयो

ललितपुर – ललितपुरमा मनाइने नृसिंह जात्रा अर्थात उपाकलं सायाको लागि थकालीहरूलाई निमन्त्रणा दिने काम सम्पन्न भएको छ। जनैपूर्णिमाको  चार दिन अगाडि श्री उपाकर्म गुठीका थकाली न्वकु अग्निहोत्री ( श्री अग्निशालाका मुल पुजारी ) र उपाध्याय ( श्री तलेजु भवानीका मुल…

संगीतकर्मी गायक गीतकार विष्णु जल्मि रहनु भएन ।

नेपालभाषा, साहित्य र संगीत क्षेत्रमा अतुलनीय योगदान गर्दै आउनु भएका वरिष्ठ संगीतकर्मी, गायक, गीतकार र संगीतकार विष्णु जल्मि हामीमाझ रहनु भएन । वरिष्ठ संगीतकर्मी विष्णु जल्मि बित्नु भएको जानकारी प्रसिद्ध संगीतकार सुरेन्द्र श्रेष्ठले आफ्नो फेसबुक मार्फत जानकारी गराउनु भएको हो…