आज सूर्यग्रहण, नेपालबाट नदेखिने, सुतक नलाग्ने

काठमाडौं –   वर्षको पहिलो सूर्यग्रहण आज लाग्दैछ । ग्रहण बिहान ७ बजेर ४० मिनेट देखि १२ बजेर २९ मिनेटसम्म सम्म लाग्नेछ ।  समग्रमा, सूर्य ग्रहणको अवधि साढे पाँच घण्टा छ। यस पटक कङ्कनकृति सूर्यग्रहण हुनेछ। यो सूर्यग्रहण नेपालमा भने देखिने छैन ।…

चन्द्रागिरिमा भोली सार्वजनिक विदा

काठमाडौं –  काठमाडौंको चन्द्रागिरि नगरपालिकाले मातातीर्थ मेलाको अवसरमा भोली बिहीबार सार्वजनिक विदा दिएको छ। नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत जीवनप्रसाद आचार्यले चन्द्रागिरि नगरपालिकाको नगर कार्यपालिकाको बैठकको निर्णयअनुसार मातातीर्थ औंसीको अवसर पारेर सार्वजनिक विदा दिने निर्णय गरेको जानकारी दिनु भयो। नगरपालिकाले सार्वजनिक विदा…

वैशाख ७ गतेको सूर्यग्रहण नेपालबाट नदेखिने, बार्नु नपर्ने

काठमाडौं – नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले वैशाख ७ गते लाग्ने सूर्यग्रहण नेपालबाट नदेखिने भएकाले यसको दोष नलाग्ने जनाएको छ । वैशाख कृष्ण औँसीका दिन अर्थात वैशाख ७ गते लाग्ने सूर्यग्रहण नेपालबाट नदेखिने भएकाले यसको दोष नेपालीलाई नलाग्ने र बार्नु पनि…

मीननाथको रथ निर्माण शुरु

ललितपुर -आउँदो ११ गतेदेखि शुरु हुने रातो मच्छिन्द्रनाथको रथयात्राको लागि मीननाथको रथ निर्माण शुरु भएको छ । हरेक वर्ष बैशाख कृष्ण एकादशीका दिनदेखि पाटनको टंगलमा मीननाथको रथ बनाउने परम्परा अनुसार हिजो रथ निर्माण शुरु भएको हो । १० तलाको मीननाथको…

बिस्काः जात्राका अवसरमा टोखामा विदा

काठमाडौं –  टोखा नगरपालिकाले बिस्काः जात्राका अवसर पारेर सोमबार सार्वजनिक बिदा दिने भएको छ । टोखा नगरपालिकाको दशौँ कार्यपालिकाको बैठकले हरेक वर्ष मनाइने टोखाको ऐतिहासिक पर्व बिस्काः जात्राको उपलक्ष्यमा भोलि सोमबार सार्वजनिक बिदा दिने निर्णय गरेको नगरपालिकाका प्रमुख प्रकाश अधिकारीले जानकारी…

सिन्दुरले रङ्गियो भक्तपुरकाे मध्यपुरथिमि

भक्तपुर – हजारौँ व्यक्तिको भीड, भीडमा सबैको टाउको, अनुहार, शरीर अबिरले रङ्गिएको राताम्मे छ । अगाडि हातहातमा धपक्क बलेको चिरागका समूह, त्यसपछि धिमे र मुस्या बाजा बजाउनेर्को समूह, त्यसपछि आ–आफ्नो टोलका देवी–देवतालाई विराजमान गराइएका खट बोकेर टोल–टोल घुम्दै बालबालिका, युवायुवतीदेखि ज्येष्ठ…

शताब्दी पुरुष सत्यमोहन जोशीकी श्रीमती राधादेवीको शरीर आज नै अस्पताललाई हस्तातरण  गरिने

ललितपुर – बाङ्मय् शताब्दी पुरुष स्व सत्यमोहन जोशीकी श्रीमती राधा देवी जोशीको शरिर आज  नै अस्पताललाई हस्तातरण  गरिने भएको छ। वाङ्मय शताब्दी पुरूष सत्यमोहन जोशी र उहाँकी श्रीमती राधादेवीले २०७७ सालमा चिकित्सा विज्ञानको प्रयोगात्मक अध्ययनका लागि किस्ट मेडिकल कलेजलाई मरणोपरान्त…

मध्यपुरथिमिमा सिन्दुर जात्रा शुरु (फोटो फिचर)

भक्तपुर – मध्यपुरथिमि क्षेत्रमा आज ३२ खटसहितको सिन्दुर जात्रा शुरु भएको छ । मध्यपुरथिमि सिन्दुर जात्रा बैशाख २ गते मनाउने गरिन्छ। बिस्काः जात्राको अवसरमा मध्यपुरथिमिका स्थानीयवासीले बिहानैदेखि हर्षोल्लासका साथ सिन्दुर खेलेर सिन्दुर जात्रा मनाउने गर्दछ । थिमिमा मात्र मनाइने यो…

काभ्रेको साँगा र श्रीखण्डपुरमा बिस्काः जात्रा

काठमाडौं –  काभ्रेपलाञ्चोकको बनेपास्थित साँगा र धुलिखेलको श्रीखण्डपुरमा बिस्काः जात्रा चलिरहेको छ । नव वर्षको सुरुआतसँगै सुरु हुने उक्त जात्रा हजारौँ वर्षदेखि स्थान विशेष मौलिकतामा मनाउँदै आइएको छ । बिहीबारदेखि सुरु भएको जात्रा पाँच दिनसम्म चल्ने स्थानीयवासी बताउँछन् । बिस्काः जात्रा…

बाङ्मय् शताब्दी पुरुष स्व सत्यमोहन जोशीकी श्रीमती राधा देवीको निधन

ललितपुर – बाङ्मय् शताब्दी पुरुष स्व सत्यमोहन जोशीकी श्रीमती राधा देवी जोशीको निधन भएको छ। १०० वर्षिया जोशीको उपचारको क्रममा ललितपुरको किस्ट अस्पतालमा आज शनिबार विहान निधन भएको उहाँका जेठो छोरा अणुराज जोशीले बताउनु भयो । गएको चैत १६ गतेदेखि…