काठमाडौं – सरकारले मिटरब्याज पीडितकाे समस्या समाधानका लागि तीन सदस्यीय आयोग गठन गरेको छ । आज सोमबार बसेको मन्त्रिपरिषद् बैठकले सर्वोच्च अदालतका पूर्वन्यायाधीश गौरीबहादुर कार्कीको नेतृत्वमा नेपाल प्रहरीका पूर्वएआईजी उत्तमबहादुर सुवेदी र डीआईजी गणेशबाबु अर्याल रहनुभएको आयोग गठन गरेको हो ।…
