पैसाको ओछ्यानमा सुत्ने व्यक्ति पत्ता लागे, को हुन् उनी ?

काठमाडौं – नेपाल प्रहरीले ओछ्यानमा पैसाको नोटमाथि सुत्ने व्यक्ति पत्ता लगाएको छ । जिल्ला प्रहरी परिसर ललितपुरले ओछ्यानमा नोटमाथि सुतेको भिडियो सामाजिक सञ्जालमा पोष्ट गर्ने व्यक्ति पत्ता लगाएर सचेत गरेर छोडेको बताएको छ । सामाजिक सञ्जालमा भिडियो पोस्ट गर्ने व्यक्ति महोत्तरी…