काठमाण्डाै – विविध कारणले आधा शताब्दीसम्म बन्द भएको पचली भैरवको यःसिं ठड्याउने जात्रा यस वर्ष पुनःस्थापित भएको छ। रञ्जितकार समुदायका गुठियारहरूले हिजो आश्विन शुक्ल चौँथीका दिन यःसिं ठड्याएर ५० वर्षअघि बन्द भएको परम्परालाई सुचारू गरेका हुन् । यःसिंमा विश्वध्वजा फरफराउनु…
