काठमाडौँ – काठमाडौँको सेतो मच्छिन्द्रनाथको महास्नान गरिएको छ । केलटोलमा रहेको मन्दिरको प्राङ्गणमा रहेको न्हवं दबूँ अर्थात् महास्नान गराउने मण्डपमा विराजमान गराइ हिजो विधिवत् रूपमा पूजा अर्चना गरी महास्नान गराइएको हो। पोंहेलाथ्व अष्टमी अर्थात् पुस शुक्ल अष्टमी तिथिको दिन सेतो मछिन्द्रनाथको…
Day: माघ,२०८०
