प्रदीप नेपालको निधन, दाहसंस्कार आजै

काठमाडौं । वामपन्थी नेता प्रदीप नेपालको निधन भएको छ । ७१ वर्षको उमेरमा उनको मंगलबार दिउँसो नर्भिक अस्पतालमा निधन भएको हो । उनी पार्किन्सन रोगबाट पीडित थिए । पछिल्लो समय भने नेपाल राजनीतिबाट निष्क्रिय थिए । केहीदिन अघि अस्पताल भर्ना…

नेप्सेमा झिनो अंकको वृद्धि, ८ अर्ब ७४ करोडको कारोबार

काठमाडौँ – नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा सामान्य अङ्कको सुधार देखिएको छ। नेप्से परिसूचक आज एक दशमलव ०३ अङ्कले बढेर दुई हजार ६११ दशमलव ४३ को बिन्दुमा कायम भएको हो। आज ३१८ कम्पनीको दुई करोड पाँच लाख ४२ हजार ७६४…

नेवा: देय दाबुको अध्यक्ष पदमा चार जना उम्मेदवार घोषणा

नेवा: देय दाबुको तेस्रो अधिवेशन जेष्ठ २ देखि ४ सम्म कावासोटीमा हुने भएको छ । तेस्रो अधिवेशनमा दाबुको नयाँ नेतृत्वको लागि चार जना उम्मेदवारहरूले आफ्नो उम्मेदवारी घोषणा गरिसकेका छन्। जस अनुसार वर्तमान अध्यक्ष पवित्रा बज्राचार्य, वरिष्ठ उपाध्यक्ष चन्द्रराज राजभण्डारी, महिला…

बढ्यो सुनको मूल्य

काठमाडौँ- अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्यमा वृद्धि भएसँगै त्यसको प्रभाव स्थानीय बजारमा पनि परेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज एक तोला सुनको मूल्य रु एक लाख ८९ हजार ९०० कायम भएको छ । त्यसैगरी, एक तोला चाँदी रु…