ऐतिहासिक स्थल भुइख्यः सार्वजनिक कायम

कुनै ब्यक्तिले नीजि सम्पत्तिका रुपमा लालपूर्जा बनाईसकेको स्वयम्भूको तलतिर रहेको ऐतिहासिक स्थल भुइख्यः सार्वजनिक ख्यः नै रहेको भनी उच्च अदालत पाटनबाट फैसला भएको छ । धार्मिक र सांस्कृतिक महत्वले भरिपूर्ण प्रत्येक १२ वर्षमा आयोजना गरिने सम्यक महादान पर्व मनाइने ऐतिहासिक…

रास्वपा सभापति रवि लामिछाने थुनामुक्त ,नख्खु कारागारबाहिर रास्वपा कार्यकर्ताको भीड

अन्तत आज रवि लामिछाने थुनामुक्त भएको छ। अदालतले रास्वपा सभापति रवि लामिछानेलाई रिहाइको आदेश दिएसँगै नख्खु कारागारबाहिर भीड जम्मा भएको छ । रास्वपाका कार्यकर्ता र समर्थक ठूलो संख्यामा कारागारबाहिर जम्मा भएर नाराबाजी गरिरहेका छन् । उच्च अदालत तुलसीपुरले आज लामिछानेलाई…

नेकपा एमालेको अध्यक्षमा केपी शर्मा ओली तेस्रो पटक विजयी

काठमाण्डाै – नेकपा एमालेको अध्यक्षमा केपी शर्मा ओली विजयी हुनुभएको छ । ओलीले १ हजार ६६३ मत र अध्यक्षका अर्का उम्मेदवार ईश्वर पोखरेलले ५ सय ६४ मत प्राप्त गर्नुभएको छ । केपी शर्मा ओली तेस्रो कार्यकालका लागि एमाले अध्यक्षमा निर्वाचित…

सुनिता डंगोल एमाले केन्द्रीय सदस्यमा अत्यधिक मतले विजयी

काठमाडौं । काठमाडौं महानगरपालिकाकी उपमेयर सुनिता डंगोल एमालेको केन्द्रीय सदस्यमा पहिलो पटक निर्वाचित भएकी छन् । हालै भएको महाधिवेशनमा चुनावी प्रतिस्पर्धा गर्दै उनी विजयी भएकी हुन् । सुनिताले राजधानी विशेषमा ४० वर्षमुनिको कोटामा उम्मेदवारी दिएकी थिइन् । यो कोटामा एक जना…

अमेरिकी डलरको भाउ हिजोको तुलनामा केही घट्यो

काठमाण्डौ – केहीदिन देखि निरन्तर उकालो लागेको अमेरिकी डलरको भाउ आज भने घटेको छ । डलरको भाउ आज हिजोको तुलनामा १ रुपैयाँ ०३ पैसाले घटेको हो । नेपाल राष्ट्र बैंकले तोकेको विदेशी मुद्राको विनिमयदर अनुसार अमेरिकी डलर एकको खरिददर आज…

सुनको भाउ आज तोलामा बढेको छ ।

काठमाण्डौ – सुनको भाउ आज तोलामा सात सय रुपैयाँले बढेको छ । आज सुन सात सय रुपैयाँले बढेर तोलाको दुई लाख ६० हजार चार सय रुपैयाँमा कारोवार भैरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । हिजो सुनको भाउ तोलाको दुई…

बल्खुमा ट्रकको ठक्करले घाइते भएकी मोटरसाइकलमा सवार

काठमाडौं महानगरपालिकाको बल्खुमा ट्रकको ठक्करले घाइते भएकी मोटरसाइकलमा सवार युवतीको उपचारका क्रममा निधन भएको छ। प्रहरीका अनुसार ग२ख २०३९ नम्बरको ट्रकले बाप्र ०२–०६१ प ५८४७ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकलको पछाडि बसेकी युवतीको उपचारको क्रममा निधन भएको हो। नुवाकोट घर…

यू–१९ एशिया कप : अफगानिस्तानले पायो १ सय २५ रनको लक्ष्य

काठमाण्डाै – संयुक्त अरब इमिरेट्स (यूएई) को दुबईमा रहेको द सेभेन्स स्टेडियममा जारी एसीसी १९ वर्षमुनिको एशिया कप क्रिकेटको समूह चरणको अन्तिम खेलमा आज नेपालले अफगानिस्तानलाई १ सय २५ रनको लक्ष्य दिएको छ । टस हारेर ब्याटिङ गरेको नेपालले ४६…

माले महाधिवेशन : उत्साहपूर्ण मतदान प्रक्रिया सुरु

काठमाडौं । आज नेकपा एमालेको ११औँ राष्ट्रिय महाधिवेशनको पाँचौँ दिन बिहान आठ बजेदेखि मतदान प्रक्रिया सुरु भएको छ । निर्धारित समयमै सुरु भएको मतदानमा विभिन्न पदका उम्मेदवार र प्रतिनिधिहरू एउटै लाइनमा बसेर मतदान गरिरहेका छन् । मतदान स्थलमा उत्साहपूर्ण वातावरण…

साफ महिला क्लब च्याम्पियनसिपमा आज एपीएफ र इस्ट बङ्गाल खेल्दै

काठमाण्डौ – साफ महिला क्लब च्याम्पियनसिपमा आज एपीएफ क्लब र भारतको इस्ट बङ्गाल फुटबल क्लबले खेल्दैछन् । यो खेल बेलुका ६ बजे दशरथ रंगशालामा शुरू हुनेछ । यसअघि नै फाइनलमा पुगिसकेका यी दुई टोली लिग चरणको अन्तिम खेल खेल्न लागेका…