काठमण्डौ – आज डिसेम्बर २१ तारिख, यस वर्ष सन् २०२५ को सबैभन्दा छोटो दिन हो । खगोल विज्ञानमा यसलाई शीतकालीन अयनांत पनि भनिन्छ । आजको दिन सूर्य कर्कट रेखाबाट मकर रेखा अर्थात उत्तरायणबाट दक्षिणायनमा प्रवेश गर्छ । सूर्य सिधै मकर…
काठमाडौँ, ६ पुस । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । आजका लागि निर्धारित विनिमयदरअनुसार अमेरिकी डलर एकको खरिददर १४२ रुपैयाँ ५४ पैसा र बिक्रीदर १४३ रुपैयाँ १४ पैसा निर्धारण गरिएको छ । यस्तै, युरोपियन…
स्वर सम्राट नारायणगोपाल गुरुवाचार्यको समकालीनका रुपमा परिचित प्रख्यात भजन गायक तथा संगीतकार रत्नमान श्रेष्ठ ९१ वर्षको उमेरमा दिवंगत हुनुभयो । श्रेष्ठ थिंलागाः चतुर्दशी, विहीबार (पुष ३ गते) दिवंगत भएको जानकारी वहाँका छोरा राजेश्वर मान श्रेष्ठले दिनुभएको छ । ने.सं. १०५४…
काठमाण्डौ – आज ‘विश्व ध्यान दिवस’ मनाईंदैछ । ‘आन्तरिक शान्तिले विश्वव्यापी सद्भाव ल्याउँछ’ नाराका साथ यस वर्षको ‘विश्व ध्यान दिवस’ मनाउन लागिएको हो । संयुक्त राष्ट्रसङ्घले डिसेम्बर २१ तारिखलाई विश्व ध्यान दिवसका रूपमा मनाउने घोषणा गरे अनुसार नेपालमा पनि ध्यान…
नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ। आजका लागि निर्धारित विनिमयदरअनुसार अमेरिकी डलर एकको खरिददर १४२ रुपैयाँ ५४ पैसा र बिक्रीदर १४३ रुपैयाँ १४ पैसा निर्धारण गरिएको छ। अमेरिकी डलरको भाउ शुक्रबार एकको खरिददर १४४ रुपैयाँ…
काठमाण्डाै – एशियाली फुटबल महासङ्घ (एएफसी) ले अखिल नेपाल फुटबल सङ्घ (एन्फा) लाई २ हजार अमेरिकी डलर जरिवाना गरेको छ । एशिया कप छनोट तेस्रो चरण अन्तर्गत मलेशियासँगको खेलमा नेपाली खेलाडीहरू मैदानमा ढिला प्रवेश गरेको भन्दै एएफसीको डिसिप्लिनरी तथा इथिक्स…
काठमाडौं । नेकपा एमालेले पार्टीको आगामी केन्द्रीय कमिटीको बैठक पुस २६, २७ र २८ गते बस्ने निर्णय गरेको छ । आगामी दोस्रो बैठकमा केन्द्रीय कमिटीको मनोनयन, पोलिट्ब्युरो र स्थायी कमिटी गठनलगायतका विषयमा निर्णय गर्ने तय भएको छ ।
काठमाण्डौ – भारत र दक्षिण अफ्रिकाबीचको पाँचौ तथा अन्तिम टी–२० खेल आज हुँदैछ । खेल अहमदावादमा नेपाली समयअनुसार बेलुका सवा ७ बजे शुरू हुनेछ । पाँच खेलको टी–२० श्रृंखला भारत २–१ ले अगाडि छ । पहिलो खेल भारतले १ सय…
काठमाण्डौ – सुनको भाउ आज घटेको छ । सुन आज तोलामा २ हजार रुपैयाँले घटेर २ लाख ५८ हजार ४ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । हिजो सुनको भाउ २ लाख ६० हजार ४ सय…
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने भोलिमात्र जेलमुक्त हुने भएका छन् । जिल्ला अदालत रुपन्देहीमा पुगेर कागजात लिनुपर्ने रास्वपाका नेता हरि ढकालले जानकारी दिए । ढकालका अनुसार पूर्जी लिन लामिछाने भोलि भैरहवा जानेछन् । उच्च अदालत तुल्सीपुरले लामिछानेलाई…