काठमाडौँमा भूकम्पको धक्का आश्विन,२०८० न्युजनेपा डेस्कताजाखबर, ब्यानर, राष्ट्रिय, स्थानिय काठमाडौँ – काठमाडौंमा भूकम्पको धक्का महसुस भएको छ। आज साझ ५ बजे काठमाडौंमा भूकम्पको धक्का महसुस भएको हो। राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार सुन्धारा केन्द्रबिन्दु भएर ३ म्याग्निच्युडको भूकम्प गएको हो ।