Blog

मुसलमान समुदायले आज मोहर्रम पर्व मनाउँदै

मुसलमान समुदायले आज मोहर्रम पर्व मनाउँदै छन् । पर्वको अवसरमा घरघरमा राखिएका ताजियाले नेपालगञ्ज ताजियामय बनेको छ । मुसलमान समुदायका व्यक्तिहरूले पर्वका अवसरमा आफ्नो गच्छेअनुसारका ताजिया घरमा स्थापना गरेका छन् । मुस्लिम धर्मका प्रवर्तक हजरत मोहम्मदको नाति हजरत इमाम हुसेनले…

सेफ्टी ट्याङ्कीमा खसेर मृत्यु

सेफ्टी ट्याङ्कीमा खसेर महिलाको मृत्यु भएको छ । मृत्यु हुनेमा भरतपुर महानगरपालिका–९ शरदपुरकी ६४ वर्षीया राधिका विक रहेकी छन् । घर नजिकै रहेको रिङले बनाएको सेफ्टी ट्याङ्कीमा शनिबार खसेर घाइते उनको उपचार क्रममा गए राति मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले…

अमेरिकाको टेक्सासमा बाढीका कारण १३ जनाको ज्यान गयो

अमेरिकाको टेक्सासमा बाढीका कारण १३ जनाको ज्यान गएको छ । ठूलो पानी परेपछि ग्वाडालुपे नदीमा बाढी आएको हो । बाढीका कारण कम्तीमा १३ जनाको ज्यान गएको बीबीसीले जनाएको छ । स्थानीय ख्रीष्टियन शिविर ‘क्याम्प मिस्टिक’ बाट २० जनाभन्दा धेरै बालबालिका…

फिफा क्लब विश्वकप : फ्लुमिनेन्स र चेल्सी सेमिफाइनलमा

फिफा क्लब विश्वकपअन्तर्गत फ्लुमिनेन्स र चेल्सी सेमिफाइनलमा प्रवेश गरेका छन् । गएराति फ्लोरिडामा रहेको क्याम्पिङ वल्र्ड स्टेडियममा भएको क्वाटरफाइनलमा फ्लुमिनेन्सले अल–हिलाललाई २–१ गोलले हरायो यस्तै बिहान लिङ्कन फाइनान्सियल फिल्डमा भएको क्वाटरफाइनल खेलमा चेल्सीले पाल्मिरासलाई २–१ गोलले हरायो । फिफा क्लब…

सिंगापुरलाई हराउँदै नेपालले जित्यो यू–१६ इस्ट जोन कप क्रिकेटको उपाधि

एसीसी यू–१६ इस्ट जोन कप क्रिकेटको उपाधि नेपालले जितेको छ । मलेसियामा शनिबार भएको फाइनल खेलमा सिंगापुरलाई २ विकेटले पराजित गर्दै नेपालले उपाधि जितेको हो । सिंगापुरले दिएको ११४ रनको सामान्य लक्ष्य नेपालले २९ ओभरमा ८ विकेट गुमाएर पुरा गर्‍यो…

बनेपा नगरपालिका ४ र १ को सीमामा रहेको पुल गएराति भाँचिएको छ ।

काभ्रे – बनेपा नगरपालिका ४ र १ को सीमामा रहेको पुल गएराति भाँचिएको छ । पुल भाँचिएपछि सडकखण्ड पूर्ण रूपमा अवरुद्ध भएको छ । काभ्रेको नाला र भक्तपुरको च्यामासिङ सडकखण्ड अन्तर्गत पर्ने यो सडकखण्ड पूर्वबाट काठमाण्डौसँग जोड्ने वैकल्पिक मार्गका रूपमा…

नेपाल र उज्वेकिस्तानबीचको खेल रोमाञ्चक बन्ने ,जित्नैपर्ने दबाबमा नेपाल

एएफसी महिला एसियन कप छनोटअन्तर्गत समूह चरणको अन्तिम खेलमा आज नेपाली राष्ट्रिय महिला फुटबल टोलीले घरेलु टोली उज्वेकिस्तानको सामना गर्दैछ। उज्वेकिस्तानमा हुने खेल शनिबार साँझ सवा ९ बजेपछि सुरु हुनेछ। अर्को वर्ष अस्ट्रेलियामा हुने एसियन कपमा पुग्नका लागि नेपाल र…

‘मेरी बास्सै’ का चर्चित कलाकार लक्ष्मी श्रेष्ठको निधन , पशुपति आर्यघाटमा अन्त्येष्टि गरिने

हास्य टेलिशृंखला ‘मेरी बास्सै’ मा ‘अप्सरा आमा’ पात्रको भूमिका गरेर चर्चामा आएकी कलाकार लक्ष्मी श्रेष्ठको निधन भएको छ । केही महिनादेखि घरमै थलिएकी उनको शुक्रबार राती निधन भएको उनीसँग ‘उल्टो सुल्टो’ लगायतका सिरियलमा काम गरेकी सुशीला निरौला (विमली) ले जानकारी…

उच्च अदालत पाटनले पनि कमेडियन अपूर्व क्षितिज सिंहलाई दोषी ठहर्या‍ए

सामाजिक रीति स्थितिमा खलल पुर्याएकाे अभियोगमा कमेडियन अपूर्व क्षितिज सिंह दोषी ठहर भएका छन् । काठमाडौं जिल्ला अदालतले मुलुकी अपराध सहिंता , २०७४ काे दफा १६५ अनुसार नेवा: सम्प्रदायकाे सामाजिक रीति स्थितिमा असर पारेकाे, कला, संस्कृति, लजवलाई लिएर अपमानजनक रुपमा…

corona

एक हप्तामा ३५ जनामा कोरोना सङ्क्रमण

काठमाडौँ, २० असार । नेपालमा कोभिड–१९ को सङ्क्रमण बढ्दै गएको छ । पछिल्लो समयमा नेपालमा कोभिड–१९ को सङ्क्रमण विभिन्न जिल्लामा देखिन थालेको छ । ईपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (इडिसिडी) का अनुसार २०८१ पुस १७ गतेदेखि २०८२ असार १९ गतेसम्म…